Breaking News ( ब्रेकिंग )

उपसभामुखको उम्मेदवार इन्दिरा रानामगरलाई बनाउने रास्वपाको निर्णय

काठमाडौं ।   राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानामगरलाई उपसभामुख उम्मेदवार बनाउने भएको छ।  शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सात दलीय सत्ता गठबन्धनमा राष्ट्रिय स्वतन्त्रको भागमा उपसभामुख परेको...

पुरा पढ्नुहोस
सभामुख देवराज घिमिरेद्वारा शपथ ग्रहण

काठमाण्डाै ।  सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज शुक्रवार बिहान राष्ट्रपति कार्यालय शीतल निवासका राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखमा निर्वाचित घिमिरेलाई शपथ गराउनुभएको हो । यस्तै नवनिर्वाचित सभामुख घिमिरेले स्वतन्त्र र निष्पक्षरूपमा...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको उपसभामुखका लागि आज मनोनयन दर्ता, भोलि चुनाव

काठमाण्डौ । प्रतिनिधि सभाको उपसभामुखका लागि आज शुक्रवार मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले हिजो बिहीवार सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ । भोलि दिउँसो...

पुरा पढ्नुहोस
पैसा र पावर भएपछि अपराधीहरु उम्किने अनि हामी यतिकै मर्नुपर्ने ?

साया किरण  । कपिलवस्तुमा जिल्ला न्यायाधीश रहेका भुवन गिरीले जेठी श्रीमतीसङ कानुनी रुपमा अलग छन् र आरती गिरीसङ सम्बन्धमा छन् । तर अहिले आरती भुवन गिरीको विरुद्ध जाहेरी दर्ता गर्न हिडिरहेकी छिन् । उनी आफ्नै श्रीमान...

पुरा पढ्नुहोस
पाउनुपर्ने रकम नपाएको भन्दै कपिलवस्तुका उखु किसान आन्दोलित

चन्द्रौटा । कपिलवस्तुका उखु किसान आन्दोलित भएका छन्। आफूले पाउनुपर्ने रकम नपाएको भन्दै उखु किसानले बिहीवार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। आव २०७१।०७२ मा प्रतिक्विन्टल नेपाल सरकारले रु. २५ रुपैयाँ दिने निर्णय...

पुरा पढ्नुहोस
९६ प्रतिशत अंक ल्याई कपिलवस्तु अस्पताल नेपालमै प्रथम

कपिलवस्तु । स्वास्थ्यका न्युनतम सेवा मापदण्ड (मास) पुरा गरेर कपिलवस्तु अस्पताल तौलिहवा नेपालमै प्रथम भएको छ । आर्थिक वर्ष २०७९ र ०८० सालको न्युनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मुल्यांकमा नेपाल भरिका अस्पताललाई...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीलाई विश्वासकाे मत

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको प्रथम अधिवेशनको बिहीबार बसेको चौथो बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुभएको हो । नेपालको संविधान २०७२ को धारा १६८...

पुरा पढ्नुहोस
चोरी पैठारी रोक्न जमुनाहा नाकामा कडाइ

नेपालगञ्ज। नेपाल भारत सीमा नाकाबाट हुँदै आएको अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ गरिएको छ । सरकारको निर्देशन आएपछि नाकामा कडाइ शुरु गरेर चोरी पैठारीलाई शून्यमा झार्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको...

पुरा पढ्नुहोस
हत्यारा सांसदबारे कांग्रेसलाई गृहमन्त्रीको जवाफ : सरकार विधिभन्दा बाहिर जाँदैन

काठमाडौं ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले हत्या अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरीलाई विधि र पद्धतिअनुसार पक्राउ गरिने बताएका छन्। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरीलाई पक्राउ...

पुरा पढ्नुहोस
लुम्बिनीमा मन्त्रीका आकांक्षी धेरै

रुपन्देही । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको छ । सत्ता गठबन्धन दलमा मन्त्रीका आकांक्षी धेरै भएपछि उनीहरूको व्यवस्थापनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री लीला गिरी पुगेका हुन् । मुख्यमन्त्री गिरीले आजै बिहीबार विश्वासको...

पुरा पढ्नुहोस