Breaking News ( ब्रेकिंग )

सैनामैनाको ब्रमापुत्र होटलमा झुन्डिएको अवस्थामा एक पुरुष मृत भेटिए

उपकार अनलाइन, सैनामैना । रुपन्देही सैनामैनामा रहेको ब्रमापुत्र होटलमा झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला परेका छ्न । सैनामैना वडा न. ८ कलौनीमा रहेको उक्त होटलमा पुरुष कोठा भित्र पंखामा झुन्डिएको अवस्थामा शनिवार मृत फेला...

पुरा पढ्नुहोस
सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

सोलुखुम्बु । सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन्...

पुरा पढ्नुहोस
आयोगको केन्द्रीय कार्यालय अगाडि निर्वाचनको विरोधमा प्रदर्शन गर्ने ६ जना पक्राउ

काठमाडौं । निर्वाचनको विरोधमा प्रदर्शन गर्ने मोहन वैद्य किरणु निकट नेकपा ९क्रान्तिकारी माओवादी० का प्रदर्शनकारी पक्राउ परेका छन्। निर्वाचन आयोगको केन्द्रीय कार्यालय रामशाह पथमा प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूलाई नियन्त्रणमा लिई...

पुरा पढ्नुहोस
टिपरको ठक्करबाट पत्रकार कंडेलको मृत्यु

बुटवल । टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा रुपन्हेदीमा एक जना पत्रकारको मृत्यु भएको छ । लु १ क ५२७६ नम्बरको टिपर (रेडिमिक्स)ले शुक्रबार साँझ सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा खण्डस्थित तिलोत्तमाको जानकीनगरमा मोटरसाइकललाई ठक्कर दिंदा ३५ वर्षीय पत्रकार...

पुरा पढ्नुहोस
मङ्सिर ७ गतेभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना

काठमाण्डौ । आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । चुनावको तयारीबारे जानकारी दिन आज बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...

पुरा पढ्नुहोस
गएराती देखी मौन अवधी सुरु, प्रचार गरे २५ हजार जरिवाना

काठमाडौँ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मौन अवधि गएरातिदेखी सुरु भएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा...

पुरा पढ्नुहोस
रक्सी खाएर झगडा गरेको आरोपमा मतदान अधिकृत बर्खास्त

नवलपरासी । नवलपरासीमा एक जना मतदान अधिकृत बर्खास्तमा परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बर्खास्त परेका उनी प्रहरी नियन्त्रणमा छन् । नवलपरासी निर्वाचन क्षेत्र नंं. २ को सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदानस्थलमा...

पुरा पढ्नुहोस
दल र उम्मेदवार आज अन्तिम प्रचारप्रसारमा, राति १२ बजेदेखि के–के गर्न नपाइने

काठमाण्डौ । राजनीतिक दल तथा उम्मेदवारहरु आज अन्तिम प्रचारप्रसारमा छन् । राति १२ बजेदेखि चुनाव प्रसारप्रसार गर्न पाइँदैन । निर्वाचन आयोगले आउँदो आइतवार अर्थात् मंसिर ४ गते हुने चुनावका लागि आज राति १२ बजेदेखि आचारसंहिताले...

पुरा पढ्नुहोस
नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फोट, दुई जना घाइते

बाँके । बाँकेको नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फोट भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगरमा डिल्ली क्षेत्रीको कोठामा बम विस्फोट भएको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको...

पुरा पढ्नुहोस
मंसिर ४ गते विहान ४ बजेदेखि गाडी नचल्‍ने

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्‍य निर्वाचनका दिन विहान ४ देखि बेलुका ७ बजेसम्‍म अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधन नचल्‍ने भएको छ । जिल्ला प्रशासन काठमाडौंले बुधबार सूचना...

पुरा पढ्नुहोस