Breaking News ( ब्रेकिंग )

तानसेन। पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरका ३६ वर्षीय ईश्वर कुमाल रहेका छन् । कुमाललाई एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ...
पुरा पढ्नुहोस
बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अब अनलाइनबाटै ओपिडी टिकट सेवा सुरु पाइने भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुनले अस्पतालको मोबाइल एपबाट मङ्गलबार टिकट काटेर सेवाको शुभारम्भ गर्नुभएको हो । सेवा सञ्चालनसँगै...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरको १५ औं नगरसभामा बुधवार उपमेयर विना रानाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । “समृद्धिको आधार :...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष २०८१८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन्...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले १ अरब ८० करोड विनियोजन गरेको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/८०...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा राष्ट्रिय युवा परिषद् अन्तरगत युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम गरिएको छ । सैनामैना नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबार सैनामैना २ को...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकाले सञ्चालन गरेको गरिवी निवारणका लागि लघु उद्यम विकार कार्यक्रम अन्र्तगत सिप विकास तालिमबाट सहभागीहरु निकै खुसी बनेका छन् । नगरकोे वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत गरिबी निवारणका लागि लघु उद्यमी...
पुरा पढ्नुहोस
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ । राष्ट्रिय...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्येमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने छन् । यो सुविधा अन्तरगत...
पुरा पढ्नुहोस
बुटवल । बुटवलमाथिको नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुधबार साँझ करिब साढे ८ बजेतिर दुर्घटना भएको थियो...
पुरा पढ्नुहोस
