Breaking News ( ब्रेकिंग )

चिनियाँ मन्त्रीको टोलीद्वारा लुम्बिनी भ्रमण

भैरहवा। चीनका राष्ट्रिय धार्मिक मामिला प्रशासन मन्त्री छेङ रुइफेङ सहितको चिनियाँ टोलीले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेको छ। मन्त्रालयका सात जना उच्च तहका कर्मचारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गसहित चार्टर प्लेनमा आएको चिनियाँ...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा बस दुर्घटना, ४३ जना घाइते

बुटवल । रूपन्देहीको सैनामैनमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौंका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस गएराति ११स्५० बजे रूपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख...

पुरा पढ्नुहोस
सैनामैनामा सञ्चालित एक महिने सिलाइ कटाई तथा व्युटिसियन तालिम सकियो

विमल गैरे, सैनामैना । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम...

पुरा पढ्नुहोस
विश्वकप खेल्न सन्दीप लामिछाने वेस्ट इन्डिजमा

आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप वेस्ट इन्डिज पुगेर नेपाली टोलीमा समावेश...

पुरा पढ्नुहोस
तिनाउका कृषकको गुनासो : उत्पादनमा आधारित अनुदानमा विभेद गरियो

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाका कृषकले उत्पादनमा आधारित अनुदान कार्यक्रममा विभेद गरेको भन्दै आइतबार गाउँपालिका कार्यालयअघि धर्ना दिएका छन् । विभिन्न ७ सूत्रीय माग राख्दै उनीहरुले गाउँपालिका कार्यालय अगाडि धर्ना बसेका हुन् । कृषकले उत्पादन...

पुरा पढ्नुहोस
तिनाउ खोलामा नुहाउन गएका एक युवाको डुबेर मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सास्थित तिनाउ खोलामा डुबेर शनिबार दिउँसो एक युवाको ज्यान गएको छ । अन्य दुई जना साथीहरुसँगै खोलामा नुहाउन गएका युवा डुबेपछि उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्प्तालमा...

पुरा पढ्नुहोस
गौतमबुद्ध विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको जिम्मा निजी कम्पनीलाई पनि दिन सकिन्छः तामाङ

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रवन्ध (ग्राउण्ड ह्याण्डलिङ) सेवा सञ्चालन निजी वायुसेवा कम्पनीहरुलाई पनि दिन सकिने धारणा राखेका छन् । अठोट नेपाल र उद्योग वाणिज्य...

पुरा पढ्नुहोस
देउवापार ब्वाइजको आयोजनामा रक्तदान: ६६ युनिट रगत सङ्कलन

प्रदिप ज्ञवाली, सैनामैना । शुक्रवार देउवापार ब्वाइजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमबाट ६६ युनिट रगत सङ्कलन भएको क्लवले जानकारी दिएको छ । कार्यक्रममा देउवापार ब्वाइजका अध्यक्ष नारायण न्यौपानेको अध्यक्षता सैनामैना नगरपालिकाका नगरप्रमुख फडेन्द्रप्रसाद...

पुरा पढ्नुहोस
पत्रकार महासंघको चुनाव स्थगित

काठमाडौँ । नेपाल पत्रकार महासंघको चुनाव स्थगित भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी जेठ २६ गतेका लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ :...

पुरा पढ्नुहोस
एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे

बुटवल । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको १० औं अधिवेशनबाट यज्ञ गैरे सर्वसम्मत अध्यक्ष चयन भएका छन् । यद्यपि यसको औपचारिक घोषणा हुन भने बाँकी छ । नेताहरुबीच बिहीबार नै गैरेलाई अध्यक्ष बनाउने गरी...

पुरा पढ्नुहोस