Breaking News ( ब्रेकिंग )

एक्कासी आएको हावाहुरीले सितगङ्गाका विभिन्न स्थानमा भौतिक क्षती

सागर बेल्बासे, कपिलवस्तु । जेठ १९ गते बेलुका आएको ठूलो हावा हुरिले क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा ठूलो सितगङ्गा नगरपालिकाको वडा नम्बर १ मा धेरै घरहरु उडाएर क्षती पुराएको छ। सबै क्षतिको स्थलगत अनुगमन गर्न इलाका...

पुरा पढ्नुहोस
सकियो निःशुल्क लोक सेवा तयारी कक्षा

उपकार अनललइन, सैनामैना । रुपन्देहीको सैनामैना नगपालिका वडा नं ३ मा संचालन भएको निःशुल्क लोक सेवा तयारी कक्षाको विहीवार समापन भएको छ । वडा नं ३ को आर्थीक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्र्तगत रहेको...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरक संघको अध्यक्षमा न्यौपाने, महासचिवमा अर्याल

विमल गैरे, सैनामैना । तिनाउ पश्चिम वितरक संघको प्रथम अधिवेशनबाट नरेश न्यौपाने अध्यक्ष पदमा सर्वसम्मत चयन हुनभएको छ । बुधवार सम्पन्न संघको प्रथम अधिवेशनले न्यौपानेलाई पुनः अध्यक्षमा चयन गरेको हो । यस्तै तिनाउ पश्चिम वितरक...

पुरा पढ्नुहोस
सैनामैनाको रामापुर रिभाइभलले दियो गर्मी बिदा

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर-८, मा रहेको रामापुर रिभाइभल इङ्लिस स्कुलले अत्याधिक गर्मी भएका कारण विद्यालय १९ गतेसम्मका लागि बन्द गरेको छ। केहि दिन देखि रुपन्देही सहित देशैभरी गर्मि उच्च भएको र...

पुरा पढ्नुहोस
सकियो सैनामैनामा विवाद निरुपण तथा मेलमिलाप सम्बन्धी अभिमुखीकरण कार्यक्रम

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिकामा विवाद निरुपण तथा मेलमिलाप सम्बन्धी दुईदिने अभिमुखीकरण (तालिम) सप्पन्न भएको छ । सैनामैना नगरपालिकाको आयोजनामा वडा स्तरमै आउने समान्य प्रकृतिका विवाद निरुपण तथा मेलमिलापका लागि नगरपालिकाका जनप्रतिनिधिका लागि न्यायिक...

पुरा पढ्नुहोस
मुर्गिया पुरानो सोमवारे हाटबजार अगाडीका व्यवसायिक सटरहरु भत्काइयो

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिकाको केन्द्रविन्दुमा रहेको सैनामैना ३ साविक पुरानो सोमवारे हाटबजार अगाडीका व्यवसायिक सटर बुधवार तोडिएको छ । २०४९ सालमा नेपाली कांग्रेस अध्यक्षको उम्मेद्वार भई निर्वाचित भए पछि साविक पर्रोहा गाविसका प्रथम...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरक संघको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

विमल गैरे, सैनामैना । तिनाउ पश्चिम वितरक संघले प्रथम साधारण सभा तथा अधिवेशन बुधवार सम्पन्न गरेको छ । सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल वितरक महासंघका केन्द्रिय सदस्य इश्वर...

पुरा पढ्नुहोस
सरकारले ल्यायो १८ खर्ब ६० अर्बको बजेट

काठमाण्डौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्षको...

पुरा पढ्नुहोस
जनप्रतिनिधिकै मिलेमतोमा पावरा–विक्रम क्षेत्रको बाणगंगा खोलाबाट नदीजन्य पदार्थ उत्खनन्

कपिलवस्तु । अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चुरे क्षेत्रमा पर्ने बाणगंगा खोलामा एक्साभेटर प्रयोग गरी नदीजन्य पदार्थ उत्खननको अनुमति दिएको छ । विगत दुई महिनादेखि शीतगंगा नगरपालिका वडा नं. १४ मा पर्ने पावरा–विक्रम क्षेत्रको बाणगंगा नदीबाट...

पुरा पढ्नुहोस
आज गणतन्त्र दिवस

काठमाण्डौ । आज गणतन्त्र दिवस मनाइँदैछ । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज दिवसका रूपमा मनाइन्छ । सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६ गतेसम्म दीपावलीसहितका कार्यक्रम गरी दिवस मनाउने निर्णय...

पुरा पढ्नुहोस