Breaking News ( ब्रेकिंग )

बुटवल । दाङको तुलसीपुरमा एक युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । परपुरषसँग आपत्तिजनक अवस्थामा भेटेपछि उनले श्रीमती र साथमै भेटिएका पुरुषलाई खुकुरी प्रहार गरेको प्रारम्भीक भयानमा उल्लेख गरेका छन् । कपुरकोट...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी विकास कोषका योजना प्रमुख ईन्जिनीयर सरोज भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनले अकुत सम्पत्ति आर्जनको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय...
पुरा पढ्नुहोस
भैरहवा । नेकपा (एमाले) जिल्ला कमिटी, रुपन्देहीको जारी १० औं अधिवेशनमा नयाँ नतृत्वका लागि सहमति नजिक पुगेको छ । अधिवेशनमा सहभागी एक प्रतिनिधिका अनुसार अध्यक्षका लागि यज्ञ गैरे, उपाध्यक्षमा हितराज पन्थी र सचिव पदमा...
पुरा पढ्नुहोस
बुटवल । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल (डीपी) ले श्रमाधान मेलाले रोजगारदाता र श्रमिकको गहिरो खाडललाई पुर्ने बताएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय...
पुरा पढ्नुहोस
बुटवल । नेपाल एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन सुरु भएको छ । बुधबारदेखि भैरहवामा सुरु भएको अधिवेशनको एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरेका हुन् । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएपनि...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना। सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता आजको आवश्यकता र बैंक र वित्तीय संस्थाको महत्त्व, वित्तीय अनुशासन, कर्जको महत्त्व, कर्जाको सदुपयोग, बचतको महत्त्व, आम्दानी खर्च...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । पर्रोहा बहुमुखी क्याम्पसद्वारा हरियाली प्रबर्द्धन र वातावरण संरक्षण गर्ने उदेश्यले गोल्डेन ब्लू परियोजना सन्चालन गरेको छ । बुधवार ५१औं विश्व वातावरण दिवसको अवसर पारेर क्याम्पसले गोल्डेन ब्लू परियोजना सन्चालन गरेको हो ।...
पुरा पढ्नुहोस
टिका खरेल, सैनामैना । खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नाममा जनताको पैसा बैङ्कमा अनायसै रहिरहेको लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले बताउनु भएको छ । बुधवार बिश्व बतावरण दिवसको अवसरमा शहरी बिकास...
पुरा पढ्नुहोस
रुपन्देही । नेकपा एमाले रूपन्देहीको १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । एमाले जिल्ला प्रचार विभाग रूपन्देहीले मङ्गलबार तिलोत्तमा १५ कोटिहवामा पत्रकार सम्मेलन गरी बुधबारदेखि भैरहवामा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी...
पुरा पढ्नुहोस
तुलसीपुर । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत...
पुरा पढ्नुहोस
