Breaking News ( ब्रेकिंग )

भौतिकमन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा एमाले सचेतक महेश बर्तौला र...

पुरा पढ्नुहोस
नेपाल शिक्षक संघ बाणगङ्गाको पाँचौ नगर प्रतिनिधि सभा सम्पन्न

कपिलवस्तु । पुर्व संविधान सभा सदस्य अतहर कमाल मुसलमानले बाणगङ्गामा एमालेले जितिसकेपछि निरन्तर शिक्षामा प्रहार भैरहेको बताउनुभएको छ । अब बाणगंगा सहित सिङ्गो जिल्ला र राष्ट्रको शिक्षामा गुणस्तर वृद्धि गर्नको लागि नेपाल शिक्षक संघले...

पुरा पढ्नुहोस
शान्तिका लागि लुम्बिनीमा ‘शिखर सम्मेलन’ हुँदै

दाङ । लुम्बिनीमा शिखर सम्मेलनको तयारी तिव्र पारिएको छ। लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धस्थल लुम्बिनीमा फागुन २८ र २९ गते चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलनको तयारी तिव्र पारिएको...

पुरा पढ्नुहोस
कपिलवस्तुमा चार बर्षिया बालिका बलत्कृत

कपिलवस्तु । कपिलवस्तु नगरपालिका– ९ मा एक ४ बर्षिया बालिका बलत्कृत भएकी छिन । उनलाई छिमेक कै १४ बर्षिया बालिकले बलत्कार गरेको हो । शुक्रवार साझ ६ बजेतिर घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको...

पुरा पढ्नुहोस
नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हरायाे

काठमाण्डाै । आईसीसी क्रिकेट विश्वकप लिग–२ काे दाेस्राे खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएकाे छ । नेदरल्यान्ड्सले दिएकाे १ सय ३८ रनकाे सामान्य लक्ष्य नेपालले १५ ओभर २ बलमा मात्र १ विकेट गुमाएर भेटायाे । नेपालका...

पुरा पढ्नुहोस
बुटवलको शिवनगर सामुदायिक बनमा मृत भेटिए प्रहरी हवल्दार

बुटवल। नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन्। मृतक प्रहरी हवल्दार ठकुल्ला प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत रहेको प्रहरीले बताएको छ। ठकुल्लाको शव शिवनगर सामुदायिक वनमा सडी सकेको अवस्थामा भेटिएको इलाका...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको हो । निगमले बिहीबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमका अनुसार इन्डियन आयल...

पुरा पढ्नुहोस
दाङमा गोली चल्यो, ड्यूटीमा खटिएकी प्रहरीको मृत्यु

दाङ । दाङमा गोली चलेको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्यूटीमा खटिएकी महिला प्रहरी धनमायाँ गुरुङ गोली लागेर मृत्यु भएको छ । उनलाई उनकै श्रीमानले गोली हानेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ...

पुरा पढ्नुहोस
कपिलवस्तु बस दुर्घटना अपडेटः मृतक सबैको पहिचान खुल्यो

उपकार अनलाइन, रुपन्देही । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना मृत्यु भएको सबैको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मृत्यु भएका १० जनाकै सनाखत भएको जनाएको छ। दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट...

पुरा पढ्नुहोस
दुई महिनादेखि अँध्यारो, सैनामैनाको मलमला

उपकार अनलाइन, सैनामैना। रुपन्देहीको ऐतिहासिक तथा धार्मिक स्थल मलमला मन्दिर यस क्षेत्रका हजारौँ भक्तजनको आस्थाको केन्द्र हो । मलमला मन्दिरमा दैनिक दर्जनौँ दर्शनार्थी पूजापाठका लागि पुग्ने गर्दछन् तर यही मन्दिरमा विगत दुई महिनादेखि विद्युत् सेवा अवरुद्ध...

पुरा पढ्नुहोस