Breaking News ( ब्रेकिंग )

बस दुर्घटना अपडेटः दश मृतकमध्ये तीनको सनाखत, ३० घाइतेको पहिचान खुल्यो

उपकार अनलाइन, रुपन्देही । कपिलवस्तुस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका १ सुरही खोलामा बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । मृत्यु हुने १० जनामध्ये तीन जनाको सनाखत भएको...

पुरा पढ्नुहोस
कपिलवस्तु बस दुर्घटनामा १० जनाको मृत्यु

उपकार अनलाइन, रुपन्देही । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बस खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सुरही खोलामा ०२–००१ ख–००९८ न. को सुनौलो महाकाली यातायातको यात्रुवाहक...

पुरा पढ्नुहोस
पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

उपकार अनलाईन, रुपन्देही । पाल्पामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। मंगलबार अपराह्न तिनाउ गाउँपालिका–६ स्थित शिखरडाँडामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवर्ण श्रेष्ठले जानकारी दिए। ‘दुर्घटनास्थलमा आठ वटा...

पुरा पढ्नुहोस
क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज नेपालले जित्यो

काठमाडौ । एक खेल बाँकी छँदै नेपालले क्यानडासँगको एकदिवसीय शृङ्खला जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो एकदिवसीय खेल नेपालले चार विकेटले जितेको हो। क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा पूरा...

पुरा पढ्नुहोस
परम्परागत खेतीकै कारण गुल्मीमा यो वर्ष सुन्तला उत्पादन घट्यो

गुल्मी । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ। परम्परागत खेतीकै कारण उत्पादन घटेको बताइएको छ। जिल्लाका किसानहरूले परम्परागत रुपमा खेती गर्नु, बगैँचामा सूक्ष्म तत्व, मलखादको प्रयोग नगर्नुका कारण बोट तथा रसिलो फलहरूमा कमी आएको कृषि...

पुरा पढ्नुहोस
बाणगंगामा शैक्षिक सामाग्री प्रदर्शनी सम्पन्न, कुन विद्यालय उत्कृष्ट ?

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा शैक्षिक सामाग्री प्रदर्शनी सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको आयोजनामा शुक्रबार बाल मा.वि. बैरियामा १ दिने प्रदर्शनी सम्पन्न भएको हो । प्रदर्शनीमा उत्कृष्ट विद्यालयलाई पुरस्कृत समेत गरिएको छ । प्रदर्शन बाट...

पुरा पढ्नुहोस
बुद्धकालीन सम्पदाहरुलाई पर्यटकीय गन्तब्य बनाउनुपर्छ : सभामुख घर्ती

कपिलवस्तु । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बुद्धकालीन सम्पदाहरूलाई पर्यटकीय गन्तव्य बनाउनु पर्ने बताउनु भएको छ । पर्यटकको आकर्षक थलोको रुपमा रहेका कपिलवस्तुका बुद्धकालीन सम्पदाहरू, पुरातात्विक क्षेत्रहरूलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउँदै...

पुरा पढ्नुहोस
रुपन्देहीको शुद्धोधनका वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारमा दोषी ठहर

काठमाडौँ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्ष भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा दायर मुद्दामा उनीहरू दोषी ठहर भएका हुन् । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार...

पुरा पढ्नुहोस
लुम्बिनीमा सशस्त्र द्वन्द्वका क्रममा घाइते र अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार सुरु

घोराही। लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका क्रममा घाइते र अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार सुरु गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालसँग सम्झौता गरेर उपचारको काम अघि बढाएको लुम्बिनी प्रदेश गृह मन्त्रालयले जनाएको छ । लुम्बिनी...

पुरा पढ्नुहोस
‘४ लाखको ठाउँमा १७ लाख बुझाए, अब त मोर्नु बाहेक विकल्प छैन’

कपिलवस्तु । सरकारलाई दबाब दिन कैलाली/कञ्चनपुर बाट हिडेको मिटर ब्याज पीडितहरूको टोली बिहिवार कपिलवस्तु आएको छ । मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालले सुरु गरेको पैदल यात्रमा कपिलवस्तु सहित विभिन्न...

पुरा पढ्नुहोस