प्रमुख समाचार

कपिलवस्तुमा मिटरब्याज सम्बन्धी ६४ वटा उजुरी

तौलिहवा । कपिलवस्तुमा अनुचित लेनदेन (मिटर ब्याज) व्यवहार सम्बन्धमा अन्तरक्रिया तथा सुझाव सङ्कलन गरिएको छ । आयोगका अध्यक्ष गौरी बहादुर कार्कीसहित आयोग सदस्यहरू गणेशबाबु अर्याल, उत्तमराज सुवेदीको उपस्थितिमा सर्वपक्षीय भेलाको आयोजना गरी जिल्लामा मिटरब्याज पीडितका...

पुरा पढ्नुहोस
सहकारी नियमनमा कडाइ गरिने, बचतको सुरक्षा गरिने

काठमाडौं । सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्...

पुरा पढ्नुहोस
कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा बिजुलीको पोलबाट खसेर एक जनाको मृत्यु

बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीमा बिजुलीको पोल बाट खसेर १ जनाको ज्यान गएको छ । जिल्लाको सन्धिखर्क ८ किमडाँडामा बिजुलीको पोलमा तार जोडिरहेको बेला किमडाँडा बाट कपिलवस्तु आउदै गरेको लु १ ख ९५२० नम्बरको ट्रकको...

पुरा पढ्नुहोस
अब हरेक विषय शिक्षकलाई सूचना प्रविधिको जानकारी अत्यावश्यक : डा. ढुङ्गाना

कमला सापकोटा पौडेल, जितपुर । पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा. बाबुराम ढुंगानाले अब जुन विषयको शिक्षक बन्न पनि सूचना प्रविधिको विषयमा जानकारी हुनै पर्ने बताउनुभएको छ । होराईजन अंग्रेजी आवासीय मा.वि.ले आयोजना गरेको नयाँ पाठ्यक्रम...

पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशीलता विकास सहयोग कार्यक्रम सुरु हुदै

बुुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशीलता विकास सहयोग कार्यक्रम शुक्रबारबाट सुरु हुने भएको छ । विश्वविद्यालय अनुदान आयोग, नेपालको अनुदान सहयोगमा उक्त कार्यक्रम शुभारम्भ हुन लागेको क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो...

पुरा पढ्नुहोस
पत्रकार घिमिरेद्वारा जन्मदिनको अवसरमा ५० हजार राशीको अक्षयकोष स्थापना

सैनामैना । नेपाल पत्रकार महासंघ रूपन्देहिका कार्यसमिति सदस्य तथा साझा टेलिभिजन एच डिका स्टेसन म्यानेजर नवीन घिमिरेले जन्मदिनको अवसरमा पशुपति मावि सालझण्डी रुपन्देहीमा अक्षयकोष स्थापना गर्नुभएको छ । ४१ औं वसन्त प्रवेश गरेको अवसरमा पत्रकार...

पुरा पढ्नुहोस
बुटवलको पेन्टागनमा बि.ए.एल.एल.बि. प्रवेश परिक्षाका तयारी कक्षाहरु संचालन हुँदै

कपिलवस्तु । बिगत लामो समय देखि विभिन्न कक्षाहरु सञ्चान गरेर सेवा दिइरहेको लुम्बिनी पेन्टागन एजुकेशन सेन्टरले अहिले पनि बि.ए.एल.एल.बि. प्रवेश परिक्षाका तयारी कक्षाहरु सञ्चालन गर्ने भएको छ ।कानुन सङ्काय लगायत विभिन्न विषयमा प्लस टु...

पुरा पढ्नुहोस
रुपन्देहीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई को मृत्यु

रुपन्देही। रुपन्देहीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. २ पाखापानीस्थित सडकमा लु ६३ प ८१८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेर...

पुरा पढ्नुहोस
कपिलवस्तुका उखु किसानद्वारा काठमाडौंमा धर्ना

कपिलवस्तु। कपिलवस्तु शिवराज नगरपालिकाका कृषक उखु बेचेको पैसा खोज्न काठमाडौं पुगेका छन् । शिवराजको वडा नम्बर ७ जवाभारीमा रहेको महालक्ष्मी सुगर मिलले आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले केन्द्र सरकारको ध्यानाकर्षण गराउन कृषक काठमाडौं...

पुरा पढ्नुहोस