प्रमुख समाचार

कपिलवस्तुकाे विजयनगरमा डेढ क्विन्टल बढी अवैध कुखुरा नष्ट

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा १ क्विन्टल ५६ किलाे अवैध ब्राेइलर कुखुरा प्रहरीले नष्ट गरेकाे छ । सशस्त्र प्रहरी बल (विओपी) डालपुरले ५२ गाेटा अवैध ब्राेइलर कुखुरा बरामद गरि नष्ट गरेकाे जनाएको छ । सशस्त्र...

पुरा पढ्नुहोस
राप्रपा आदिवासी जनजाती विभागको केन्द्रीय सदस्यमा कपिलवस्तुका गुरुङ मनोनित

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आदिवासी जनजाती विभागको केन्द्रीय सदस्यमा कपिलवस्तुको बाणगंग निवासी सुर्य गुरुङ मनोनित हुनुभएको छ । राप्रपाको आदिवासी जनजाती विभागका अन्य प्रतिनिधको सिफारीसमा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनित...

पुरा पढ्नुहोस
ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनद्वारा कोरियन भाषा पास गरेका विद्यार्थीहरुलाई बिदाइ

कपिलवस्तु । कपिलवस्तु जिल्लाको चार नम्बरमा रहेको ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनद्वारा कोरियन भाषा पास गरेका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान गरिएको छ । वर्ष सन २०२३ मा कोरियन भाषाको परिक्षा दिएर उत्तीर्ण भएका विद्यार्थीहरुलाई आज...

पुरा पढ्नुहोस
लुम्बिनीबाट तिलौराकोट ल्याइयो शिशु बुद्ध

बुटवल । मायादेवीले बोधिसत्त्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकको रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ ।सिद्धार्थ गौतमलाई बुद्वपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गसहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतिकका...

पुरा पढ्नुहोस
बालिका बलात्काको अरोपमा बर्दियामा दुई जना पक्राउ

बर्दिया । बर्दिया राजापुर नगरपालिका—९ जोगीपुरकी १३ वर्षीया बालिकालाई बुधबारबलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुख्य आरोपित र एक सहयोगी रहेकाे प्रहरीले जनाएको छ । उनीहरू बिहीबार पक्राउ गरेको जानकारी...

पुरा पढ्नुहोस
याे त ट्रेलर मात्रै हाे, सिङ्गो फिल्म आउनै बाँकी छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु खुल्दै जाने बताउनुभएको छ । शनिवार आज काठमाण्डौमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले अब भ्रष्टाचारका ठूला फाइलहरु खुल्दै जाने बताउनुभएको हो ।...

पुरा पढ्नुहोस
कोभिड–१९ अन्त्य भएको डब्ल्यूएचओको घोषणा

एजेन्सी ।  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेभिड–१९ (काेराेना भाइरस) ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ समाप्त भएकाे घाेषणा गरेकाे छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्ल्यूएचओले तीन वर्षअघि ‘स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको...

पुरा पढ्नुहोस
कृषि मन्त्री भुसालद्वारा मत्स्य अनुसन्धान केन्द्र निर्माणको लागी बाणगंगाका दुई ठाउँ अवलोकन

कपिलवस्तु । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले मत्स्य अनुसन्धान केन्द्र निर्माणको लागी बाणगंगा नगरपालिकामा अवलोकन गरेका छन् । मन्त्री भुसालले शुक्रबार बाणगंगा नगरपालिका ८ धनेश्पुर र बाणगंगा ३ बबनी क्षेत्रको अवलोकन...

पुरा पढ्नुहोस
रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।पुस १० गते...

पुरा पढ्नुहोस
चेम्बर अफ कमर्स वाणगंगाद्धारा रक्तदान, क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न

कपिलवस्तु । चेम्बर अफ कमर्स वाणगंगा (बाणगंगा व्यापार संघ) कपिलवस्तुको आयोजनामा २५६७ औ बुद्धजयन्तीको अवसरमा वृहत रक्तदान, शुभकामना आदानप्रदान तथा भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको छ । व्यवसायीहरुको हक हितका लागि स्थापना भएको उक्त...

पुरा पढ्नुहोस