प्रमुख समाचार

बाँके। नेपालगञ्ज उप-महानगरपालिका-५ का वडाध्यक्ष सराफत हुसेन शेषलाई कारवाहीको माग गर्दै नेपालगञ्ज उप-महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मङ्गलबार दिउँसो वडाध्यक्ष शेष कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई अभद्र व्यवहार र मानमार्दन...
पुरा पढ्नुहोस
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा...
पुरा पढ्नुहोस
काठमाडौँ । दुग्ध किसानका विभिन्न संघसंगठनले देशभरका ३० ठाउँमा चक्काजाम गर्ने भएका छन् । आगामी बिहीबार ललितपुरको चापागाउँ, तनहुँ, मुगलिन लगायत मुख्य राजमार्गको ३० स्थानमा चक्काजाम गर्ने भएका हुन् । दुग्ध किसानका विभिन्न संघसंगठनको नेतृत्वमा...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा दिइरहने बताउनुभएको छ । आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेर आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण...
पुरा पढ्नुहोस
काठमाण्डाै । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । नामिबियाले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ७ बल बाँकी छँदै १ सय ८६ रन...
पुरा पढ्नुहोस
बिष्णु कुमार आले फागुन १४ अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन १४ गते बसेको चालु आर्थिक बर्षको १३ औं कार्यपालिकाको...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । रुपन्देहीको गैडहवा गाँउपालिकाले गाँउपालिका स्तरिय दादुरा रुबेला खोप अभियान तथा संचारकर्मीहरु संग अभिमुखिकारण कार्यक्रम २०८० सम्पन्न गरेको छ । दादुरा रुबेला खोप दोस्रो चरणमा गैडहवा गाँउपालिकामा ९ महिना देखि १५ बर्ष...
पुरा पढ्नुहोस
सिद्धार्थनगर । रुपन्देहीको देवदह नगरपालिकामा तनाव उत्पन्न भएको छ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् । नेपाली कांग्रेस र राप्रपाका जनप्रतिनिधिहरूले नगर प्रमुख ध्रुवप्रसाद खरेल र प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको...
पुरा पढ्नुहोस
काठमाडौं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्सको टोली तथा अमर क्षेत्री फाउण्डेशन सहयोगार्थ जाजरकोटका भुकम्प पिडितलाई राहत वितरण गरिएको छ ।गत फागुन ८ गते मंगलबार जाजरकोट जिल्लाको नलगाड...
पुरा पढ्नुहोस
काठमाडौ । ‘ए ग्रेड’मा परेका ६ जना राष्ट्रिय क्रिकेटरले मासिक १ लाख रूपैयाँ पारिश्रमिक पाउने भएका छन् ।नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमिति बैठकले कप्तान रोहित पौडेलसहित ६ खेलाडीले मासिक १ लाख रुपैयाँ पारिश्रमिक...
पुरा पढ्नुहोस
