राजनीति

नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय सकिन २ दिन बाँकी

काठमाडौं । नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय घर्किंदै गएको छ। दलहरूलाई गत पुस ३ गते राष्ट्रपति भण्डारीले नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन्। त्यसयता दलहरूले संसदीय दल नेता...

पुरा पढ्नुहोस
नेपाली काङ्ग्रेस बाणगङ्गा २ राजपुर टोल कार्यसमितिको बैठक सम्पन्न, अपाङ्गलाई राहत वितरण

कपिलवस्तु । नेपाली काङ्ग्रेस बाणगङ्गा वडा न. २ राजपुर टोल कार्यसमिति राजपुरको बैठक सम्पन्न भएको छ । उक्त बैठक विशेष गरि अपाङ्गहरुको सम्मान र राहत बितरणमा केन्द्रित रहेको थियो । समितिले काङ्ग्रेसको संगठन अबका दिनमा...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले शपथ लिए, लाेगाे पनि लगाए

काठमाण्डाै । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज बिहीवार पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् । सङ्घीय संसद् भवनको हल नयाँ बानेश्वरमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्सेर जबराले सांसदहरूलाई शपथ गराउनुभएको हो । केही सांसदले ईश्वरको...

पुरा पढ्नुहोस
माओवादी केन्द्रले आज संसदीय दलको नेता चुन्ने

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो । माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा बैठक भालुवाङको नयाँ भवनमा बस्ने

काठमाडौं ।  लुम्बिनी प्रदेशसभाको बैठक दाङको भालुवाङमा निर्माण गरिएको नयाँ प्रदेशसभा भवनमा बस्ने भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका भालुवाङ मा नयाँ प्रदेश सभा भवन निर्माणको काम अव करिव सकिन लागेको...

पुरा पढ्नुहोस
सरकारमा जान्नँ, दलको नेता हुन नै कोसिस गर्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्री बनेर सरकारमा नजाने घोषणा गरेका छन् । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थापा ३९ मतान्तरले पराजित भएका छन् । चुनाव हारेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहरदरबारमा मतदान सुरु भएको हो । बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्ने कार्यतालिका थियो । तर मतदान...

पुरा पढ्नुहोस
कांग्रेसको संसदीय दलको चुनाव आज, बिहान ८ देखि १० बजेसम्म मतदान

काठमाण्डौ । कांग्रेसको संसदीय दलको चुनाव आज हुँदैछ । मतदान बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ । संसदीय दलको चुनावमा संस्थापन पक्षबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र इतर समूहबाट...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी दर्ता

काठमाण्डाै । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।...

पुरा पढ्नुहोस