स्थानीय तह

गैडहवा गाउँपालिका अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता सुरु

उपकार अनलाईन, सैनामैना । रुपन्देहीकै ठूलो गैडहवा तालको बिकास तथा प्रचार प्रसार गर्ने उद्देश्यले बुधबारदेखि दोस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । गैडहवा गाउँपालिका ४ मा अवस्थित...

पुरा पढ्नुहोस
महिला हिंसा विरुद्धको १६ दिने अभियानका कार्यक्रम उदयपुरकोटमा सम्पन्न

प्युठान। प्युठानको माण्डवी गाउँपालिकाले लैङ्गक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गतको कार्यक्रम वडा नं.४ मा सम्पन्न भएको छ। ‘लैङ्गक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता ’ भन्ने मुल नाराका साथ नोभेम्बर...

पुरा पढ्नुहोस
सैनामैनामा भुस्याहं कुकुर नियन्त्रणका लागि खोप तथा बन्ध्याकरण शिविर सुरु

सैनामैना । रुन्देहीको सैनामैना नगरपालिका ले पालिका भित्र रहेका भुस्याहा (सामुदायिक) कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण शिविर सुरुवात गरेको छ । पालिका भित्र रहेका सबै ११ वटा वडामा रहेका भुस्याहा र घरपालुवा कुकुर व्यवस्थापनको लागि...

पुरा पढ्नुहोस
३२ औँ अन्तरास्ट्रिय अपाङ्गता दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धतास्अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता भन्ने मुल नाराका साथ आज गाउँपालिकाको सभाहल जस्पुरमा अन्तरक्रिया...

पुरा पढ्नुहोस
कञ्चन ५ ले गर्यो उत्कृष्ट १५ विद्यार्थीलाई नगद सहिद सम्मान

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिका वडा नंं ५ मा विद्यार्थी प्रोत्साहन, बधाई तथा प्रशंसापत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । वडा नंं ५ को शान विद्यार्थीका लागि प्रोत्साहन भन्ने नाराका साथ गरिएको प्रोत्साहन, बधाई...

पुरा पढ्नुहोस
हिंसाबिरुद्ध सचेतना जगाउन कञ्चनमा सडक नाटक प्रदर्शन

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा कञ्चनको वडा नं. ५ मा रहेको ज्ञाननिकेतन माध्यमिक विद्यालयमा आईतबार लागूऔषध दुव्र्यसनी, बालविवाह, बहुबिबाह र घरेलु हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । लैगिक हिंसाविरुद्धको १६ दिने...

पुरा पढ्नुहोस
कञ्चनमा महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु

कञ्चन रुपन्देही । ‘लैगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा शनिवारदेखि सुरु भएको छ । प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसेम्वर १०...

पुरा पढ्नुहोस
प्रदेशकै ठूलो गैडहवा तालको प्रचार गर्न भलिबल प्रतियोगिता र सांस्कृतिक महोत्स

गैडहवा । लुम्बिनी प्रदेशकै ठूलो भएर पनि ओझेलमा परेको रुपन्देहीको गैडहवा तालको प्रचार प्रसार र पर्यटकीय प्रवद्र्धनका लागि खुल्ला भलिबल प्रतियोगिता र सांस्कृतिक महोत्सव गरिने भएको छ । गैडहवा गाउँपालिका वडा नं ४ स्थित ५०...

पुरा पढ्नुहोस
हरिबोधिनी एकादशीको अवसरमा शितगंगामा भोलि विदा

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिकाले हरिबोधिनी एकादशीका दिन अर्थात भोलि बिहीबार स्थानीय बिदा दिने भएको छ । बुधबार एक सूचना निकालेर नगरपालिकाले हरिशयनी एकादशीका दिन बिदा दिने जनाएको छ । बिहीबार शितगंगा नगर कार्यपालिकाको कार्यालय,...

पुरा पढ्नुहोस
गैडहवामा पनि धुमधाम सहित मनाइयो छठ पर्व

प्रदिप ज्ञवाली, सैनामैना । रुपन्देहीको गैडहवा गाउँपालिकाका विभिन्न क्षेत्रमा छठ पर्व भव्यताका साथ मनाइएको छ । बिगतका समयमा मधेसी समुदायले मात्र मनाउने छठ पर्व यतिबेला देशव्यापी बन्न पुगेको छ । हिन्दु सनातन धर्मका सबैभन्दा ठुलो र...

पुरा पढ्नुहोस