बुटवलमा नेपाल बन्दको प्रभाव, फोटो फिचर

बुटवल ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी लगायतका ४ वटा पार्टीहरुले मंगलवार (आज) गरेको नेपाल बन्दको प्रभाव बुटवल लगायतका क्षेत्रहरुमा आंशिक रुपमा परेको छ । लामो दुरीका सवारी साधन हल्का रुपले चलेपनि छोटो दुरीका कुनैपनि सवारी साधन चल्न सकेका छैन । वजार पुर्ण रुपमा ठप्प छ ।

फोटो फिचर

No description available.

 

No description available.

 

No description available.

 

No description available.

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation