उधाेग ब्यपार संघ कपिलवस्तुद्वारा भुकम्प पिडितलाई सहयोग गर्न आग्रह

कपिलवस्तु । कपिलवस्तु कात्तिक १९ गते उधाेग व्यपार संघ कपिलवस्तुले गत शुक्रबार गएकाे भुकम्पले जाजरकोटमा गरेकाे विनास प्रती दुख व्यक्त गर्दै सबैमा सहयोगकाे आग्रह गरेकाे छ । अज एक अपिल जारी गर्दै संघले भुकम्पमा परी मृत्यु भएका व्यक्ती प्रती श्रद्धाञ्जली ,र घाइते प्रती स्वाथ्य लाभकाे कामना गर्दै यस विसम परिस्थितिमा सबै क्षेत्रबाट सहयोग गर्न अपिल गरेकाे हाे ।

प्रकाशित अपिलमम कपिलवस्तुबाट संकलित सम्पूर्ण सहयोग एकद्वार प्रणालीबाट वितरण गर्न उल्लेख गरिएको छ । सहयोग गर्न चाहनेहरुले उधाेग व्यपार संघ कपिलवस्तु साईन रेसङ्गा बैंक जितपुर कपिलवस्तुकाे खाता नम्बर ०१६००१००५३८५७८०००००१मा सहयोग जम्मा गर्न सकिने जनाएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation