झिम्रुक-३ ले गर्यो जेष्ठ नागरिक र पुर्णअपाङ्गलाई सम्मान

प्युठान । प्युठानको झिमरुक गाउपालिका वडा नं.-३ डाँडाडिहीमा ज्येष्ठ नागरिक र अपाङ्गलाई सम्मान कार्यक्रम सम्पन भएको छ ।१४ जना ज्येष्ठ नागरिक र पुर्णअपाङ्ग ८ जना गरि २२ जनालाई समान गरिएको गाउँकार्यपालिका सदस्य कल्पना थापा एम्सीले जानकारी दिनु भयो।

वडा कार्यलयको आयोजनामा भएको सम्मान कार्यक्रममा सम्मानित जेष्ठ नागरिक र अपाङ्गहरुलाई चरे्शको थाल र कटौरा वितरण गरिएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation