माण्डवी गाउँपालिकाले हरित पार्क निर्माणको पकृया अगाडि बढाउने

 प्युठान । माण्डवी गाउँपालिकाले हरित पार्क निर्माणको प्रकृया अगाडि बढाउने भएको छ।आज देखि सुरु भएको गाउँ सभाको १४ अौँ बजेट अधिवेशनमा गाउँपालिका अध्यक्ष नमराज अधिकारीले गाउँपालिकाको वडा नं.-५चकचकेमा हरित पार्क निर्माणका लागि गुरु योजना तयार गरि निर्माण कार्यलाई क्रमश अगाडि बढाउने बताउनु भएको हो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation