आप्रवासी श्रमिक संजाल अध्यक्ष खानले उठाए कैंसर पिडितका लागी उठाए ६० हजार भन्दा बढी

कपिलवस्तु । कपिलवस्तु जिल्ला को कपिलवस्तु नगरपालिका वडा नम्बर २ निवासी असहाय, गरिब अमिन दर्जी कैन्सर पिडित भएकाले कैन्सरको उपचारका लागी सहयोगी हात बढाइ आप्रवासी श्रमिक संजाल नगर अध्यक्ष एवम समाजसेवी मोबिन खानको सर्हानिय कार्यबाट रु ६६,३८० /- बिदेश तथा स्वदेश मिलाइ आज अमिन दर्जीलाई हस्तान्तरण गरेका छन।

भन्छन बुंद बुंदले नदि बन्न जान्छ त हामी अति नै गरिब असहाय रहेका अमिन दर्जीलाई थोरै थोरै सहयोग गरी उनको ज्यान बचाउनको उदेश्य लि समाजिक सञ्जाल फेसबुक मार्फत रु ६६,३८९ /- उठाउन सफल भएका मोबिन खानले बताए र आझै उक्त कैन्सर पिडित अमिन दर्जीलाई बचाउन हामी तन मन धनले लागी परेका छम र सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी इस्ट मित्रहरु सँग थप सहयोगको अनुरोध गर्दै कि हाम्रो एक दुइ रुपयाँले कसैको ज्यान बचाउन सके भने सबैभन्दा पहिलो पुन्यको कार्य हो त्यहि भएर सम्पुर्णमा सहयोग गरिदिन अनुरोध समेत गरेका छन । Account number :- 03800501200370 Name :- Mohammad Imran Khan Bank Name :- Everest bank Limited Taulihawa Branch Account saving वा यो खातामा सहयोग गरिदिनुहुन हार्दिक अनुराेध गर्दछु ।

No description available.

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation