उपाध्यक्ष मौलाना मशहूदले मंत्री गुप्ता लाई दिए बधाई

कपिलवस्तु ।  लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले लुम्बिनी प्रदेशको नव नियुक्त सामाजिक विकास मंत्री चन्द्रकेश गुप्ता लाई भेटेर बधाई दिएका छन् ।
मौलाना मशहूद सहित राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कूफी, डा. मन्जुर अहमद खां, डा. शहाबुद्दीन, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, मौलाना ताजुद्दीन, शैख मुजिबुर रहमान मदनी, राष्ट्रीय मदरसा संघका सदस्य शैख अब्दुल नूर, अल्ताफ अहमद खां , जाहिद हुसेन, लगायतले मंत्री गुप्ता लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
उपाध्यक्ष मशहूद लगायको टोलीले मंत्री सि के गुप्ता लाई दोस्ल्ला ओढाई सम्मान गरेकाे थियो l कार्यभार सम्भाले लग्त्तै पहिलो अवलोकन कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा रहेको मदरसा जियाउल उलुमको गर्नु भएको जानकारी उपाध्यक्ष मशहूद खांले जानकारी दिए l

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation