खेलकुद

जिम्बावेलाई हराएपछि भारत समूह विजेता

काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी–२० विश्वकपमा बंगलादेशलाई ७१ रनले पराजित गरी भारत समूहको विजेताका रुपमा सेमिफाइनल खेल्ने भएको छ । समूहको अन्तिम खेलले यो समूहको विजेता टुंगो लागेको हो । पाकिस्तान समूह उपविजेता...

पुरा पढ्नुहोस
आइसिसी टी–२० विश्वकपको सेमिफाइनल पाकिस्तान

काठमाडौं । बंगलादेशलाई हराउँदै पाकिस्तान आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी हुँदै मात्र ५ विकेटको क्षतिमा पुरा गर्‍यो। उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२ रन...

पुरा पढ्नुहोस
दक्षिण अफ्रिका नेदरल्याण्डसँग पराजित, पाकिस्तान र बंगलादेशलाई मौका

काठमाडौं । अष्ट्रेलियामा जारी आइसिसी पुरूष टी–२० विश्वपकप अन्तर्गत सुपर १२ को अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्याण्डसँग १३ रनले पराजित भएको छ। नेदरल्याण्डले दिएको १५९ रनको मध्यम लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८...

पुरा पढ्नुहोस
श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

काठमाडौं । श्रीलंकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्याण्ड आईसीसीटी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समुह १ मा इंग्ल्याण्ड विजयी हुँदै अन्तिम चारमा प्रवेश गर्दा आयोजक तथा साविक विजेता अष्ट्रेलिया भने...

पुरा पढ्नुहोस
वर्षा ओलीको गोलमा नेपालले बंगलादेशलाई हरायो

बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। शनिबार ढाकामा घरेलु टोलीविरूद्ध १–०को जित निकाल्दै नेपालले लगातार दोस्रो जित निकालेको हो। नेपालको लागि वर्षा ओलीले खेलको ८६ औं मिनेटमा निर्णायक गोल...

पुरा पढ्नुहोस
अफगानिस्तानमाथि अष्ट्रेलियाको रोमाञ्चक जित

काठमाडौं । आईसीसी टी२० विश्वकपमा बिहीबार अफगानिस्तानमाथि ४ रनको रोमाञ्चक जित निकाल्दै घरेलु टोली अष्ट्रेलियाले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । सुपर १२ अन्तर्गत समूह ‘ए’ को जित्नैपर्ने खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई झिनो रन अन्तरले...

पुरा पढ्नुहोस
दक्षिण अफ्रिकालाई हराएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना कायमै

काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर १२ चरणअन्तर्गत पाकिस्तानले दक्षिण अफ्रिकालाई डकवर्थ लेविस प्रणालीका आधारमा ३३ रनले पराजित गरेको छ । यो जितसँगै पाकिस्तानले सेमिफाइनल प्रवेश सम्भावनालाई जीवितै राखेको छ । सुपर १२ को समूह...

पुरा पढ्नुहोस
भारतले बंगलादेशलाई ५ रनले हरायो

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले बंगलादेशमाथि जित निकालेको छ । अष्ट्रेलियाको एडिलेटमा वर्षाले प्रभावित खेलमा भारतले बंगलादेशलाई डीएल पद्दतिको आधारमा ५ रनले हराएको हो । भारतले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको...

पुरा पढ्नुहोस
टी–२० विश्वकपः इंग्ल्याण्डले न्युजिल्याण्डलाई हराएपछि सेमिफाइनल समीकरण रोमाञ्चक

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा मंगलबार इंग्ल्याण्डले न्युजिल्याण्डलाई २० रनले पराजित गरेको छ । सुपर १२ को समूह बी मा न्यजिल्याण्डको यो पहिलो हार हो भने इंग्ल्याण्डको दोस्रो जित हो । इंग्ल्याण्डले न्युजिल्याण्डलाई पराजित...

पुरा पढ्नुहोस
टी–२० विश्व कप : अफगानिस्तानलाई ६ विकेटले हराउदै श्रीलङ्का समुहको तेस्रो स्थानमा

काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई हराएको छ । ब्रिस्बेनमा आज मङ्गलवार भएको खेलमा श्रीलङ्काले अफगानिस्तानलाई छ विकेटले हरायो । अफगानिस्तानले दिएको एक सय ४५ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभर ३...

पुरा पढ्नुहोस