प्रदेश

दुधराक्ष युवा क्लबले निमार्ण गरेको गौतम बुद्ध स्मारक मन्त्री ढकालद्धारा उद्घाटन

उपकार अनलाइन, सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनी चोकमा दुधराक्ष युवा क्लबले निमार्ण गरेको गौतम बुद्ध स्मारक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार  विकास मन्त्री भूमिश्वर...

पुरा पढ्नुहोस
अर्को वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती मनाउने प्रधानमन्त्रीको घोषणा

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा गरेका छन् ।लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका...

पुरा पढ्नुहोस
वाईसीएल सैनामैनाको दोस्रो नगर सम्मेलन: फेरि एकपटक माओवादीले देशको नेतृत्व गर्न सक्छ, सुदर्शन बराल

विमल गैरे, सैनामैना । योंग कम्युनिष्ट लिग नेपाल ( वाईसीएल ) सैनामैनाको दोस्रो नगर सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । सोमवार रुपन्देहीको सैनामैना वडा ६ मा नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश अध्यक्ष सुदर्शन बरालको...

पुरा पढ्नुहोस
आज २५६९ औँ बुद्ध जयन्ती, लुम्बिनीमा भव्यताकासाथत मनाइँदै

बुटवल । आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा विभिन्न कार्यक्रमसहित...

पुरा पढ्नुहोस
वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिता सुरु

रुपन्देही । नगर खेलकुद समिति सैनामैना नगरपालिकाको आयोजनामा बुधवार (आज) बाट वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सैनामैना नगरपालिका ७...

पुरा पढ्नुहोस
ढाकावाङ्गमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि पुरुष तर्फ हंसपुर र महिला तर्फ सन्धिखर्क२ लाई

टेकराज भुसाल, अर्घाखाँची। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्ग झाक्रिशाला रङ्गशालामा सम्पन्न अन्तर वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मालारानी गाउँपालिका ८ हंसपुरले जितेको छ भने महिला भलिबल प्रतियोगिताको उपाधि सन्धिखर्क नगरपालिका...

पुरा पढ्नुहोस
बुद्धिकृष्ण पौडेलको संयोजकत्वमा सुबर्णखालमन्द्रे कपिलवस्तु सम्पर्क समाजको प्रारम्भिक भेला

सागर बेल्बासे । कपिलवस्तु । अर्घाखाँची को सुवर्णखाल, मन्द्रे, हल्दे, मालारानी, जाडिखर्क, बाउन्ने, घर्तिसारा, शब्दु,मैनेरी, उपल्लिखन्न लगायतका साबिक सुवर्णखाल गा बि स भित्रबाट बसाइ सराइ गरि कपिलवस्तुको विभिन्न स्थानमा छरिएर रहेका बशोबासी हरु एकीकृत भइ...

पुरा पढ्नुहोस
बुटवलमा मिडिया मन्थन सम्पन्न : पत्रकारिता पेशालाई जनमुखी बनाउन जोड

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा विहिबार बुटवलमा मिडिया मन्थन सम्पन्न भएको छ । विभिन्न विषयमा गरिएको समुहगत बहस कार्यक्रममा सहभागीहरुले पत्रकारिता पेशालाई थप निष्पक्ष, व्यवसायीक र जनमुखी बनाउँदै लैजानु पर्नेमा जोड दिएका...

पुरा पढ्नुहोस
दानव नदिमा बेपत्ता मध्ये २ बालकको शव भेटियो

बुटवल । रूपन्देहीस्थित दानव नदीमा बेपत्ता भएका दुई जना बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको छ। सोमबार लुम्बिनी साँस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मध्ये २ बालकको शव मंगलबार बिहान...

पुरा पढ्नुहोस
बुटवलमा एक महिलामाथि गोली प्रहार

उपकार अनलाइन, सैनामना  रुपन्देहिको बुटवलमा एक महिलामाथी गोलि प्रहार भएको छ ।शनिबार बिहान करिब साढे ९ बजे बुटवल–११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो। क्षेत्रीको ढाडमा गोली लागेको बुटवल प्रहरीले जनाएको छ।...

पुरा पढ्नुहोस