प्रदेश

जनता भन्छन अहिलेको भोट राप्रपालाई, पटक पटक जिताएकाले माखो मारेनन्

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवाी गाउँपालिकाका सर्वसाधाराणले अबको विकल्प राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाहेक अरु हुन नसक्ने दाबी गरेका छन । बुधवार मायादेवाी गाउँपालिकाका गणेसपुर, गौरा, सिनेनिया, मैनिहवा, तुल्सिडिहवा लागायतका विभिन्न गाउँमा जिल्लाको...

पुरा पढ्नुहोस
आर्थिक अवस्था कमजोर भएपछि ८ बर्षदेखी मुटु रोगले छटपटाउदै बाणगंगाका आर्यन (भिडियो)

उपकार अनलाइन, जीतपुर । कपिलवस्तु जिल्लाको वाणगंगा ३ सिउटीका ९ वर्षिय आर्यन थारु विगत ८ वर्षदेखी मुटुको रोगले छटपटाइरहेका छन । मुटुमा प्वाल परेका थारुको उपचारको लागि परिवारको आर्थिक अवस्था कमजोर हुदाँ उपचारमा समस्या भएको...

पुरा पढ्नुहोस
रुपन्देही–५ लाई तिलोत्तमा जस्तै नमूना बनाउछु : बासुदेव घिमिरे

गैडहवा । नेकपा एमाले, जसपा र राप्रपाका साझा उम्मेदवारहरुले रुपन्देहीको गैडहवा गाउँपालिकामा महिला तथा युवाहरुसँग अन्तरक्रिया गरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका सन्दर्भमा आफ्ना चुनावी एजेण्डाका बारेमा जानकारी...

पुरा पढ्नुहोस
गुल्मी १ मा ज्ञवाली र भण्डारी बिच रोचक प्रतिस्पर्धा

उपकार अनलाइन, गुल्मी। दुईवटा निर्वाचन क्षेत्र रहेको गुल्मीको क्षेत्र नं १ मा नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी बीच प्रतिस्पर्धा हुँदै छ। जब कि यी दुवै अनुहार नयाँ भने...

पुरा पढ्नुहोस
मंसिर ४ को चुनाव विथोल्ने विप्लव समूहको निर्णय

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको छ । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय...

पुरा पढ्नुहोस
बाणगङ्गा १ मा क्षयरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम

उपकार अनलाइन, बाणगंगा । कपिलवस्तुको बाणगङ्गा १ मा क्षयरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ । बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग मुक्त नेपाल अभियान घोषणा कार्यक्रम अन्तरगत समुदाय स्तरमा क्षयरोग स्कृनिक क्याम्प संचालन को...

पुरा पढ्नुहोस
शितगंगा–९, सिलिङखोलामा मथुरा एकादशी मेला हुदैं

उपकार अनलाइन, सैनामैना । अर्घाखाँचीको शितगंगा–९, सिलिङखोलामा मथुरा एकादशी मेला तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । एकता मगर समाजको आयोजनामा  ‘पुरानो सस्कृति हाम्रो पहिचान,परम्परा जोगाउने हाम्रो अभियान’ मुख्य नारा सहित कार्यक्रम गर्न लागेको आयोजक...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेललाई प्युठानमा चुनाव जित्न कति सहज ?

उपकार अनलाइन, प्युठान । २०७४ सालमा वाम गठबन्धनको समर्थनमा प्यूठानबाट प्रतिनिधिसभा सदस्य निर्वचित राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल यस पटक समेत नेपाली कांग्रेस, माओवादी सहितको बाम लोकतान्त्रिक गठबन्धनको साझा उमेदवार बन्नु भएको छ । उहाँसँग...

पुरा पढ्नुहोस
चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेला कात्तिक १८ देखि

उपकार अनलाइन, पाल्पा । राति चिच्याएर वर माग्ने पाल्पाको अनौठो धार्मिक मेला यस वर्ष लाग्ने भएको छ । केही वर्ष कोभिड–१९ को कारण रोकिएको मेला यो वर्ष लाग्ने र यसको तयारी पुरा भएको आयोजकले जनाकारी...

पुरा पढ्नुहोस
रूपन्देहीमा कारको ठक्करले शिशु सहित ३ जनाको मृत्यु

उपकार अनलाइन, सैनामैना । रुपन्देहीमा कारको ठक्करबाट एक शिशुसहित ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । भैरहवाबाट परासी तर्फ जाँदै रेको कारले ओमसतिया ४ पननीमा विहान ठक्कर दिँदा स्था एक...

पुरा पढ्नुहोस