प्रदेश

तिनाउ पश्चिम वितरक संघको अध्यक्षमा न्यौपाने, महासचिवमा अर्याल

विमल गैरे, सैनामैना । तिनाउ पश्चिम वितरक संघको प्रथम अधिवेशनबाट नरेश न्यौपाने अध्यक्ष पदमा सर्वसम्मत चयन हुनभएको छ । बुधवार सम्पन्न संघको प्रथम अधिवेशनले न्यौपानेलाई पुनः अध्यक्षमा चयन गरेको हो । यस्तै तिनाउ पश्चिम वितरक...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरक संघको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

विमल गैरे, सैनामैना । तिनाउ पश्चिम वितरक संघले प्रथम साधारण सभा तथा अधिवेशन बुधवार सम्पन्न गरेको छ । सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल वितरक महासंघका केन्द्रिय सदस्य इश्वर...

पुरा पढ्नुहोस
एमाले पाल्पाको अध्यक्षमा घर्ती

पाल्पा । नेकपा एमाले पाल्पाको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित हुनुभएको छ । घर्तीमगर सर्वसम्मत रुपमा निर्वाचत हुनुभएको एमालेका नेता एवम् लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले जानकारी दिनुभयो । यस्तै, उपाध्यक्षमा विमल...

पुरा पढ्नुहोस
जिल्ला समन्वय समितिको बेवसाईट तथा स्थानीय तहको प्रगति अनुगमन प्रणालीको अनुशिक्षण कार्यक्रम संचालन

नेपालगन्ज । जिल्ला समन्वय समितिको बेवसाईट तथा स्थानीय तहको प्रगति अनुगमन प्रणालीको अनुशिक्षण कार्यक्रम शुरु भएको छ। शनिबार नेपालगन्ज स्थित सिद्वार्थ होटेलको सभाहलमा संञ्चालन भएको कार्यक्रममा लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका कुल २६...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङ निर्माण गर्न १३ जेठदेखि विस्फोट गराइँदै

बुटवल । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न १३ जेठदेखि विस्फोट गराउने काम सुरु गरिने भएको छ । त्यस अघि नेपाली सेना, नेपाल प्रहरी तथा निर्माण कम्पनीका प्राविधिकहरुको उपस्थितीमा शुक्रबार आवश्यक तयारी तथा अभ्यास बारे...

पुरा पढ्नुहोस
कपिलवस्तु वाणगंगाको बुद्धरंगशालामा ३ दिने कृषि मेला शुरु

सैनामैना । कपिलवस्तुको वाणगंगामा बुधबारदेखि ३ दिने कृषि मेला शुरु भएको छ । उन्नत प्रविधिमा पहुँच बढाई कृषिमा व्यवसायिकरण गरौं भन्ने मुल नाराका साथ नेपाल बीउ मल परियोजना (सिमिट) को आयोजनामा कृषि मेला शुरु...

पुरा पढ्नुहोस
बुद्ध जयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव बनाउन आग्रह

बुटवल । बुद्ध जयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव बनाउन आग्रह गरिएको छ । लुम्बिनी विकास कोषले २५६८ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस रुपन्देही, कपिलवस्तु र नवलपरासीमा उत्सवका रूपमा मनाइने भएको छ...

पुरा पढ्नुहोस
बुटवलमा आईएमईका अभिकर्तालाई क्षमता अभिबृद्धि तालिम

संजिव गहतराज । रुपन्देहिको बुटवलमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बनी प्रदेश अन्तर्गत बुटवल एरियाको आयोजनामा एक दिने लिडरहरुका लागि क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मानव मस्तिष्कले जे चाहन्छ त्यो पाउन...

पुरा पढ्नुहोस
एमाले दाङको अध्यक्षमा आचार्य सर्वसम्मत

घोराही। नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य सर्वसम्मत चयन हुनुभएको छ । दाङको घोराहीमा जेठ ६ र ७ गते दुई दिनसम्म चलेको १४ औं जिल्ला अधिवेशनले आचार्यको अध्यक्षतामा एक सय २१ सदस्यीय जिल्ला कार्य...

पुरा पढ्नुहोस
वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ

बुटवल। वचत रकम फिर्ता माग्दा नपाएपछि बचतकर्ताले मञ्जुश्री बहुउद्देश्यीय सहकारीको बुटवलस्थित शाखा कार्यालय घेराउ गरेका छन् । सहकारीले आइतबार तरलता अभावका कारण संस्थाको बुटवल शाखा काउन्टर सेवा बन्द गरेको सूचना जारी गरेको थियो ।...

पुरा पढ्नुहोस