राजनीति

लुम्बिनीको राजधानी माओवादीकै पहलमा दाङ तोकिएको हो : रेखा शर्मा

बुटवल । दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा माओवादी नेतृ रेखा शर्माले आफ्नो पार्टीको पहल र अग्रसरताले लुम्बिनी प्रदेशको राजधानी दाङ तोक्न सफल भएको दाबी गरेकी छन् । प्रदेशको राजधानी तोक्ने...

पुरा पढ्नुहोस
सस्तो लोकप्रियताका लागि वृद्ध भत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैन : थापा

काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सस्तो लोकप्रियताका लागि नेतृत्व तहले वृद्ध भत्तालाई छिटो–छिटो दिने निर्णय गरिरहेकाे बताउनुभएकाे छ । आज बिहीवार आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ वार्षिकोत्सवमा बोल्दै महामन्त्री थापाले राजनीतिक दलहरूले अबका...

पुरा पढ्नुहोस
नगर प्रमुख शाहले गरे विद्यालयको छड्के अनुगमन

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आज कृष्णनगर नगरपालिका वडा नं १ मा अवस्थित श्री देवी विद्यापीठ माध्यमिक विद्यालयको अनुगमन गरेका छन् । नगर प्रमुख शाहले छड्के अनुगमनमा आज सो...

पुरा पढ्नुहोस
मन्त्रालय सार्न लुम्बिनीका मुख्यमन्त्रीको दबाब, कर्मचारी भने आन्दोलित

 बुटवल ।  लुम्बिनी प्रदेश सरकारले चुनावको मौका छोपेर संरचना तयार नभई हतारमा बुटवलबाट राजधानी सार्न थालेपछि कर्मचारीहरु आन्दोलित बनेका छन् । मुख्यमन्त्री कार्यालय र अर्थ तथा सहकारी मन्त्रालय बुटवलबाट दाङ सार्ने प्रयास गरेपछि कर्मचारीले...

पुरा पढ्नुहोस
समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दलको कति मत ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार ९९ लाख ९३ हजार ५६८ मतगणना भएको छ । अब बाजुरा, स्याङ्जा २, दोलखा र सुनसरी ३ को १ लाख...

पुरा पढ्नुहोस
मतदातालाई धन्यवाद दिन पुगेका बिष्ट लाई गाउँमा सुन्तलाको माला

गुल्मी। गुल्मी क्षेत्रनम्बर २ मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेकपा एमालेका गोकर्ण बिष्टलाई स्थानीय कृषकले फूलको मालाको सट्टामा सुन्तलाको माला लगाइ दिएका छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको चर्चा सुरु

बुटवल। लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक भएसँगै नयाँ सरकारको विषयमा चर्चा परिचर्चा सुरु भएको छ। नयाँ सरकार कुन दलले र कसको नेतृत्वमा बनाउने भन्ने विषयले अहिले लुम्बिनी प्रदेशमा चर्चा पाएको छ। प्रत्यक्षतर्फ प्रदेश...

पुरा पढ्नुहोस
प्रचण्ड : राजनीतिमा देखा पर्न खोजेका आवेग र असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ

ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अबको आवश्यकता विकास र सुशासन भएको बताएका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले समाजवादको आधार तयार पार्ने समृद्धिको नयाँ यात्रा आर्थिक क्रान्तिका लागि...

पुरा पढ्नुहोस
दलका कार्यालय व्यवस्थापनमा संसद सचिवालयलाई चुनौती

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनबाट संसदमा दलहरूको संख्या बढेसँगै संसद सचिवालयलाई दलका कार्यालयहरूको व्यवस्थापनमा चुनौती थपिएको छ। नयाँ दलहरू राष्ट्रिय दल बनिरहँदा संसद सचिवालयलाई भने संसदीय दलका कार्यालयहरूको व्यवस्थापन गर्न चुनौती बढेको हो। संसद...

पुरा पढ्नुहोस
पूर्वाधारविनै मुख्यमन्त्री कार्यालय दाङ सार्न खोजेपछि कर्मचारीद्वारा विरोध

बुटवल । लुम्बिनी प्रदेश सरकारले चुनावको मौका छोपेर हतार हतारमा मुख्यमन्त्री कार्यालय र अर्थ तथा सहकारी मन्त्रालय बुटवलबाट दाङ सार्ने प्रयास गरेपछि कर्मचारीले विरोध जनाएका छन् । मन्त्रालय सार्न पर्याप्त पुर्वाधार र कर्मचारी आवासको व्यवस्था...

पुरा पढ्नुहोस