राजनीति

पुर्वप्रधानमन्त्री ओलीद्वारा “बुद्धको कर्मवाद तथा चौथो “स” नामक पुस्तक बिमाेचन

काठमाडौं । सम्पदा अभियन्ता तथा नेकपा एमाले काठमाडौं जिल्ला सदस्य मनिराज डंगोलद्वारा लेखिएको “बुद्धको कर्मवाद तथा चौथो “स”नामक पुस्तकको नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले शनिबार बिमोचन भएको छ। नेपाल कम्यूनिष्ट...

पुरा पढ्नुहोस
कोप–२८ मा माग्ने होइन‚ योद्धाका रुपमा प्रस्तुत हुन्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व जलवायु सम्मेलन (कोप–२८) मा माग्ने नभइ योद्धाका रुपमा प्रस्तुत हुने बताएका छन्।  विशाल खड्काको ‘पर्यावरणीय संकट : आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तकको लोकार्पण कार्यक्रमलाई शननिबार सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
निर्वाचन प्रणाली र प्रदेश संरचनामा पुनर्विचार आवश्यक : महामन्त्री थापा

अर्घाखाँची। नेपाली कांग्रेसका महामन्त्री गगनबहादुर थापाले निर्वाचन प्रणाली र प्रदेशका संरचनामा पुनर्विचार आवश्यक रहेको बताउनुभएको छ । समानुपातिक निर्वाचन प्रणाली र प्रदेशका संरचना राज्यले थेग्न नसक्ने अवस्थामा पुगेकाले संरचनाको ढाँचामा पुनः मूल्याङ्कन आवश्यक रहेको उहाँले...

पुरा पढ्नुहोस
सेवाप्रवाह प्रभावकारी बनाउन लुम्बिनीका मुख्यमन्त्री चौधरीको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सेवाप्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् ।बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सचिवहरुको बैठकमा उनले कामको गति सुस्त भएको र भनेअनुसार उपलब्धि हुन नसकेको भन्दै...

पुरा पढ्नुहोस
लोपाेन्मुख समुदायलाई राज्यको मूलधारमा ल्याउने काम भइरहेको छ : मन्त्री शर्मा

देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोपाेन्मुख समुदायलाई राज्यको मूलधारमा ल्याउने काम भइरहेको बताउनुभएको छ । शुक्रबार दाङको लमहीमा देउखुरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कसुन्डा जातिको भाषा तथा संस्कृति संरक्षण, उजागर एवम्...

पुरा पढ्नुहोस
तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुने अन्तिम चरणमा : मन्त्री किराती

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले  कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रलाई  विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । शुक्रबार तिलौराकोट पुगेका मन्त्री किरातीले तिलौराकोटलाई राष्ट्रिय गौरवको आयोजनामा राखेर...

पुरा पढ्नुहोस
तीनकुने बाट दुर्गा प्रसाईं समर्थक २६ जना पक्राउ

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौँको तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला...

पुरा पढ्नुहोस
तीनकुने र बल्खुमा गाडी चल्न थाले, प्रदर्शन भएका ठाउँमा अवस्था समान्य

काठमाण्डाै । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा काठमाण्डौमा छुट्टाछुट्टै प्रदर्शन र आमसभा भएकाे छ । युवा सङ्घले तीनकुनेमा...

पुरा पढ्नुहोस
बल्खुमा झडप, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा

काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले...

पुरा पढ्नुहोस
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय सम्मेलन मंसिर १६ र १७ मा बुटवलमा

बुटवल । कांग्रेस लुम्बिनी प्रदेशले प्रदेशस्तरीय प्रथम सम्मेलन गर्ने भएको छ । कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले यही मंसिर १६ र १७ गते बुटवलमा सम्मेलन आयोजना गरिएको बताए । सम्मेलनको उद्घाटन सभापति एवं पूर्वप्रधानमन्त्री...

पुरा पढ्नुहोस