विशेष

चाडपर्वको संवर्द्धन गर्न आवश्यक छ : अध्यक्ष ओली

उपकार अनलाइन, सैनामैना । काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक चाडपर्वको महत्त्व फरक–फरक हुने भन्दै तिनको संरक्षण, संवर्द्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीवार भाइटीका ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले यस्तो...

पुरा पढ्नुहोस
दाजुलाई सम्झी बाटो हेरि रुँदै होलिन्,बैनी

उपकार अनलाइन, रुपन्देही । गजल यो बर्षुनि मेरो तिहार भएर गयो फिका । दिदिबैनी सम्झिएर झर्दैछ आँसुको ढिका ।। आज टिपेर मखमली माला पो उन्दै छौ कि ? आइन म फर्कीएर लगाइदिनू फोटोमा टीका ।। दाजुलाई सम्झी बाटो हेरि रुँदै...

पुरा पढ्नुहोस
प्रशासन आफैंले प्रतिबन्ध लगाएको पटकाजन्य पदार्थ खुलेआम पड्काइरहँदा प्रहरी मुकदर्शक

उपकार अनलाइन, सैनामैना । सरकारले पटका, झिरझिरे लगायत पड्काउन र बाल्न प्रतिबन्ध लगाए पनि रुपन्देहीमा कार्यान्वयन हुन सकेको छैन। तिहार सुरू भएसँगै बजार तथा गाउँगाउँमा पटका र झिरझिरेको आतंक नै सिर्जना हुने गरेको छ। भारतीय खुला...

पुरा पढ्नुहोस
रूपन्देही २ मा गठबन्धनले जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने

उपकार अनलाइन, रुपन्देही । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनले रूपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशव बहादुर थापालाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने भएको छ। बुधबार सत्ता गठबन्धनका तर्फबाट...

पुरा पढ्नुहोस
आज नेपाल संवत्, देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाण्डौ । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ सालमा गरिब नागरिकको ऋण मोचन...

पुरा पढ्नुहोस
आज गोवर्द्धन, बलि, गोरु र हली पूजा गरिंदै

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।...

पुरा पढ्नुहोस
चुनावी मैदानमा नौलो अभ्यासका साथ सुरेश कार्की

बिनोद मण्डल, सिरहा । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा चुनावी मैदानबाट प्रतिनिधि सभा सदस्यका लागि सिरहा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका सुरेश कुमार कार्कीले आम...

पुरा पढ्नुहोस
जन्मदिनमा रिलायन्स लाइफ इन्स्योरेन्सको १० लाखको बिमा पोलिसी उपहार

उपकार अनलाइन, बाणगंगा । पछिल्लो समय जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढदै आएको पाईन्छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो...

पुरा पढ्नुहोस
तिहारको चौथो दिन आज गाई, गोरु, गोवर्द्धन पूजा गरिंदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजा गरिँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको बताइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका...

पुरा पढ्नुहोस
रुपन्देही ५ निर्वाचन : सत्ता गठबन्धनबाट विद्यार्थी परिचालनको जिम्मा मनाेज क्षेत्रीलाई

प्रदिप ज्ञवाली, सैनामैना । रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा निर्वाचनका लागि विद्यार्थी परिचालन संयोजकको जिम्मेवारी मनाेज क्षेत्रीले पाएका छन ! नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले पत्र मार्फत क्षेत्रीलाई विद्यार्थी परिचालन जिम्मेवारी दिएको हाे ! विद्यार्थी...

पुरा पढ्नुहोस