स्थानीय तह

सकियो ४ दिने माइनुट तथा प्रस्तावना लेखन तालिम

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका भित्रका आमा समुहका अध्यक्ष तथा पदाधिकारीहरुका लागि ४ दिने माइनुट तथा प्रस्तावना लेखन तालिम मंगलवार सम्पन्न भएको छ । महिलासंग नगर उपप्रमुख कार्यक्रम अन्तरगत क्रिश मल्टिमिडिया ईन्टरटेनटमेन्ट प्रा.लिको आयोजना...

पुरा पढ्नुहोस
जेष्ठ नागरिकलाई सम्मान गदै सैनामैनामा सुरु भयो निःशुल्क लोक सेवा तयारी कक्षा

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिकाको वडा नं ३ को आर्थिक सहयोग र सैनामैना संचार प्रा. लि को आयोजनामा मंगलवार देखी निःशुल्क लोक सेवा तयारी कक्षा सुरु भएको छ । सैनामैना वडा नं ३ निवासी...

पुरा पढ्नुहोस
सैनामैनामा माइनुट तथा प्रस्तावना लेखन तालिम सुरु

सैनामैना । सैनामैना नगरपालिका भित्रका आमा समुहका अध्यक्ष तथा पदाधिकारीहरुका लागि ४ दिने माइनुट तथा प्रस्तावना लेखन तालिम सैनामैनामा सुरु भएको छ । महिलासंग नगर उपप्रमुख कार्यक्रम अन्तरगत क्रिश मल्टिमिडिया ईन्टरटेन्टमेन्ट प्रा.लिको आयोजना तथा...

पुरा पढ्नुहोस
सकियो सैनामैना ३ मा १० दिने मादल बजाउने तालिम

उपकार अनलाइन, सैनामैना । सैनामैनाको वार्ड नं ३ ले महिलाहरुलाई १० दिने मादल बजाउने तालिम दिएको छ । मादल बजाउने सिपले महिला दिदी बहिनीहरुको जिवनमा नया आयाम थपिने बिश्वास लिएको सैनामैनाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले...

पुरा पढ्नुहोस
सैनामैनामा जियोकृषि डिजिटल कृषि तथा पशु परामर्श सेवाबारे अभिमुखिकरण

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिकामा जियोकृषि डिजिटल कृषि तथा पशु परामर्श सेवा सम्बन्धित एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमका बीच सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता...

पुरा पढ्नुहोस
सैनामैना १ मा खुल्ला व्यायामशाला उद्घाटन

उपकार अनलाइन, सैनामैना । रुपन्देहिको सैनामैना नगरपालिका वडा नम्वंर १ को एकता टोलमा खुल्ला व्यायामशाला शनिवार उद्घाटन भएको छ । सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा सैनामैना नगरपालिकाको वडा नम्बर १ ले एकता टोलको नदि किनारमा रहेको...

पुरा पढ्नुहोस
सैनामैना-३ मा आमा समूहलाई मादल बजाउने तालिम सुरु

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं.३ मा आमा समूहरुलाई मादल बजाउने तालिम सुरु गरिएको छ । सैनामैना वडा नं.३ को आयोजनामा १० दिने मादल बजाउने तालिम विहिवार देखि सुरु भएको हो । सैनामैना नगरपालिका...

पुरा पढ्नुहोस
सैनामैनामा राष्ट्रिय मानव अधिकार (एलायन्स) गठन, अध्यक्षमा पौडेल र सचिवमा खराल चयन

उपकार अनलाइन, सैनामैना । मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलायन्स सैनामैना नगरस्तरीय नगर कमिटि गठन सम्पन्न भएको छ । मानब अधिकार एलायन्स रुपन्देही जिल्ला अध्यक्ष माधव सापकोटाको अध्यक्षतामा तथा नेकपा एमाले रुपन्देही...

पुरा पढ्नुहोस
बुटवलमा नेपालीसहित थारु, मगर र नेपाल भाषामा समेत नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ। कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको...

पुरा पढ्नुहोस
पालिका स्तरीय प्रथम दारी ग्याङ क्रिकेट प्रतियोगिता सम्पन्न

उपकार अनलाइन, सैनामैना । अन्तराष्ट्रीय विकास र शान्तिको लागी खेलकुद दिवसको अवसरमा दारी ग्याङ रुपन्देहीद्वारा अयोजित पालिका स्तरीयूप्रथम दारी ग्याङ रुपन्देही क्रीकेट प्रतियोगिताू सम्पन्न भएको छ। उक्त प्रतियोगितामा रुपन्देहिका ५ पालिका सैनामैना नगरपालिका, बुटवल उप–महानगर पालिका,सुद्दोधन...

पुरा पढ्नुहोस