स्थानीय तह

सैनामैनामा राष्ट्रिय मानव अधिकार (एलायन्स) गठन, अध्यक्षमा पौडेल र सचिवमा खराल चयन

उपकार अनलाइन, सैनामैना । मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलायन्स सैनामैना नगरस्तरीय नगर कमिटि गठन सम्पन्न भएको छ । मानब अधिकार एलायन्स रुपन्देही जिल्ला अध्यक्ष माधव सापकोटाको अध्यक्षतामा तथा नेकपा एमाले रुपन्देही...

पुरा पढ्नुहोस
बुटवलमा नेपालीसहित थारु, मगर र नेपाल भाषामा समेत नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ। कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको...

पुरा पढ्नुहोस
पालिका स्तरीय प्रथम दारी ग्याङ क्रिकेट प्रतियोगिता सम्पन्न

उपकार अनलाइन, सैनामैना । अन्तराष्ट्रीय विकास र शान्तिको लागी खेलकुद दिवसको अवसरमा दारी ग्याङ रुपन्देहीद्वारा अयोजित पालिका स्तरीयूप्रथम दारी ग्याङ रुपन्देही क्रीकेट प्रतियोगिताू सम्पन्न भएको छ। उक्त प्रतियोगितामा रुपन्देहिका ५ पालिका सैनामैना नगरपालिका, बुटवल उप–महानगर पालिका,सुद्दोधन...

पुरा पढ्नुहोस
कपिलवस्तुको महाराजगन्जमा अवधी लोकगीत संगीत संरक्षण कार्यक्रम

कपिलवस्तु । महाराजगन्ज नगरपालिका वडा नं ३ जमुनीमा “अवधी भाषा कला साहित्य संरक्षण अभियान, महाराजगन्ज नगरपालिका कय उत्कृष्ट पहिचान” मुल नाराको साथ अवधी लोकगित संगीत संरक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अहिरउवा नाच ,...

पुरा पढ्नुहोस
सैनामैना १० मा क्लोथ बैंक सञ्चालनमा

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना वडा नम्बर १० मा क्लोथ बैक सञ्चालनमा आएको छ ।  शुक्रवार एक कार्यक्रमको आयोजना गरी क्लोथ बैक सञ्चालनमा ल्याइएको हो । मानव सेवाका लागि देशैभरि सञ्चालन हुन लागेको क्लोथ...

पुरा पढ्नुहोस
रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ । बुधबार धकधईमा भएको सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले...

पुरा पढ्नुहोस
रेसुङ्गा नगरपालिकाले एसइईमा ३.२ जिपिए ल्याउनेलाई मासिक एक हजार दिने

गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई मासिक एक हजार दिने भएको छ । यस नगरपालिकाले उच्च शिक्षा अध्ययनको लागि विद्यार्थीलाई प्रोत्साहन स्वरूप मासिक...

पुरा पढ्नुहोस
बुटवलमा प्रभावकारी बन्दै ‘बा-आमासँग’ नगरप्रमुख कार्यक्रम

अनिता चौधरी, सैनामैना । बुटवल उपमहानगरपालिका १२ की कमला क्षेत्री उमेरले ९० वर्ष पुगिन् । बुढेसकालको उमेरले च्यापेपछि उनलाई विभिन्न रोगहरु देखापर्न थाल्यो । उनी शारीरिक अशक्तता श्वासप्रश्वास, मुटु, रक्तचाप, जस्ता अनेकन् रोगहरुको शिकार भइन्...

पुरा पढ्नुहोस
कपिलवस्तुको महाराजगन्जका एक वडाध्यक्ष घुससहित अख्तियारको फन्दामा

बुटवल । कपिलवस्तुमा एक जना वडाध्यक्ष अख्तियारको फन्दामा परेका छन् । दुरुपयोग अनुसन्धान आयोग बुटवलले कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा...

पुरा पढ्नुहोस
सैनामैना-४, का बाल क्लबलाई खेलकुद सामाग्री वितरण

सैनामैना । सैनामैना नगरपालिका वडा नं.४ ले युवा तथा बाल क्लबलाई खेलकुद सामाग्री वितरण गरेको छ । वडाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम अन्र्तगत बुधवार एक कार्यक्रमको आयोजना गरि युवा तथा बाल क्लबलाई...

पुरा पढ्नुहोस