प्रदेश

दाङबाट बुटवलतर्फ आउँदै गरको ट्रक दुर्घटना, एक जनाको मृत्यु

बुटवल । दाङबाट बुटवलतर्फ आउँदे गरको ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देहीको रोहिणी गाउँपालिका–६ का सखर खाँ रहेका प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला...

पुरा पढ्नुहोस
करेन्ट लागेर कपिलवस्तुमा १३ महिने शिशुको मृत्यु

कपिलवस्तुमा करेन्ट लागेर १३ महिने शिशुको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका–९ माडा बस्ने अदबुल कैयुम मुसलमानकी १३ महिने छोरी फराहनाज खातुनको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो । घरभित्र खेल्ने क्रममा पंखामा छोई करेन्ट...

पुरा पढ्नुहोस
नेकपा एमाले पाल्पाले सिफारिस गर्‍यो उम्मेदवार

पाल्पा । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले पाल्पा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा नारायण प्रसाद आचार्य, युवराज...

पुरा पढ्नुहोस
प्रदेश सभाका सार्वजनिक लेखा समितिहरूको प्रथम सम्मेलन सुरु

बुटवल । प्रदेश सभाअन्तर्गतका सार्वजनिक लेखा समितिहरूको प्रथम सम्मेलन बुटवलमा सुरु भएको छ । ५ वर्षसम्म समितिमा रहेर आफूले गरेका कामको अनुभव, चुनौती र आगामी कार्यदिशाबारे छलफल गर्न मंगलबार सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा...

पुरा पढ्नुहोस
नेपाल आदर्श बहुमुखी क्याम्पसमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

कपिलवस्तु । स्नातक तह प्रथम बर्षको स्वागत तथा स्नातक तह चौथो बर्षको विदाई कार्यक्रम सम्पन्न भएको छ। स्नातक तह दोस्रो,तेस्रो र चौथो बर्षको आयोजनामा सोमबार एक कार्यक्रमको आयोजना गरी विधालयमा उक्त कार्यक्रम औपचारिक रूपमा...

पुरा पढ्नुहोस
टिकटक बनाउने क्रममा दाङमा भीरबाट खसेर युवकको मृत्यु

दाङ । दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक...

पुरा पढ्नुहोस
रुपन्देही क्षेत्र नं२ बाट उपाध्यक्ष बिष्णु पौडेल सर्वसम्मत सिफारिस

बुटवल। नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी बिष्णु पौडेलको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ। एमाले क्षेत्रीय कमिटीको आईतवार बसेको बैठकले पार्टीका उपाध्यक्ष समेत रहेका पौडेलको नाम सर्वसम्मत...

पुरा पढ्नुहोस
अनेरास्ववियु कपिलवस्तुको अध्यक्षमा खनाल

कपिलवस्तु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको अध्यक्षमा अन्जित खनाल चयन हुनुभएको छ । नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियु जिल्ला कमिटि कपिलवस्तुको अध्यक्षको जिम्मेवारी खनालले पाउनुभएको हो । अनेरास्ववियु जिल्ला कमिटिको...

पुरा पढ्नुहोस
रुपन्देही ५ मा माओवादी केन्द्रका मुसलमानको नाम सिफारिस

रुपन्देही । नेकपा (माओवादी केन्द्र) का नेता मुहम्मद वकिल मुसलमान आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर–५ बाट उमेदवार सिफारिस भएका छन् । सो क्षेत्रमा माओवादीका तर्फबाट उनको एकल नाम सिफारिस गरिएको हो ।...

पुरा पढ्नुहोस
बिजयनगरको प्रयटकिय क्षेत्रको सम्भावना बोकेको शंकरपुर तालको बाँध फुट्यो

कपिल्बस्तु । लगातारको वर्षातका कारण कपिलवस्तु विजयनगरमा रहेको शंकरपुर ताल फुटेको छ । कपिलवस्तुकै सुदुरपश्चिम क्षेत्रमा रहेको शंकरपुर ताललाई व्यवस्थित बनाउन विजयनगर गाउँपालिकाले विभिन्न प्रयासहरु गरेको थियो । लगातारको बर्षाका कारण अहिले भने सो...

पुरा पढ्नुहोस