प्रमुख समाचार

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् । खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत...

पुरा पढ्नुहोस
विष्टलाई बधाई दिँदै झाक्रीले भनिन : निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो

बुटवल । नेकपा एकीकृत समाजवादी नेतृ रामकुमार झाक्रीले मंसिर ४ को निर्वाचन आफ्ना लागि रोमाञ्चक रहेको बताएकी छन् । गुल्मी निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भएपछि उनले सामाजिक सञ्जाल...

पुरा पढ्नुहोस
सगरमाथा कप टी-ट्वान्टी क्रिकेटमा प्रदेश-१ ले पुलिसलाई हरायो

काठमाडौं । आयोजक प्रदेश -१ ले पहिलो संस्करणको सगरमाथा कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा प्रदेश-१ ले विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले...

पुरा पढ्नुहोस
कपिलवस्तु १ मा बलदेव बलराम भन्दा दोब्बर मतले पछि

उपकार अनलाइन, जितपुर । कपिलवस्तु १ मा नेकपा एमालेका बलराम अधिकारीले गठवन्धनदलका बलदेव भन्दा दोव्वर मतले अघी हुनुहुन्छ । अहिलेसम्म अधिकारीले १२ हजार ३ सय ४४ मत प्राप्त गर्नुभएको छ । यस्तै माओवादीका चक्रपाणी खनाल बलदेबले...

पुरा पढ्नुहोस
रेखासँग मतान्तर घटाउँदै शंकर

दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले माओवादी केन्द्रकी रेखा शर्मासँगको मतान्तर घटाउँदै लगेका छन् । मंगलबार बेलुकीसम्म झण्डै दुई हजार मत अन्तरले पछि परेका पोख्रेलले बुधबार (आज) बिहानसम्म मत...

पुरा पढ्नुहोस
रुपन्देही ४ ‘ख’ मा कांग्रेसका वसिउद्दिन खाँ विजयी

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् । कुल ४० हजार ९ सय ६३ मत मध्ये खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी...

पुरा पढ्नुहोस
ऊर्जा मन्त्री भुसाललाइ पछि पार्दै तोसिमा कार्कीको अग्रता कायमै

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्कीको अग्रता कायमै छ । बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका...

पुरा पढ्नुहोस
पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं–२ बाट पराजित

काठमाडौ । पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं क्षेत्र नम्बर २ बाट पराजित भएकी छन्। संविधान जारी भएपछि २०७२ देखि २०७४ सालसम्म रूपान्तरित संसदको सभामुख भएकी घर्ती काठमाडौं–२ को चुनावी प्रतिस्पर्धामा चौथो स्थानमा रहँदै पराजित भएकी हुन्। नेपालको...

पुरा पढ्नुहोस
समानुपातिकमा एमालेको दुई लाख नाघ्यो

काठमाण्डौ । प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले दुईलाख मत कटाएको छ । पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २ लाख ५ हजार ८ सय ४८ मत आएको छ । त्यस्तै कांग्रेसले १ लाख ८१ हजार ९...

पुरा पढ्नुहोस
कास्की २ क मा नेकपा एमालेका भिम कार्की विजयी

कास्की । कास्की २ क मा प्रदेशसभामा नेकपा एमालेका भिमबहादुर कार्की विजयी हुनुभएको छ । उहाँले राप्रपाका विजयबाबु भण्डारीलाई ४ हजार ६ सय ३८ मतले पछि पार्दै विजयी हुनुभएको हो । कार्कीले १० हजार...

पुरा पढ्नुहोस