प्रमुख समाचार

ललितपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने बताएका छन् । कांग्रेसका शेखर कोइराला पक्षले गठबन्धनमा...
पुरा पढ्नुहोस
कपिलवस्तुमा टिप्पर र हाईस आपसमा ठोक्किँदा १२ जना घाईते भएका छन् । कपिलवस्तुको गोरुसिगें तौलिहवा सडक अन्तर्गत चेत्रादेई जंगलमा एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा घाईते मध्ये...
पुरा पढ्नुहोस
मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि आइतबारदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । यस अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन...
पुरा पढ्नुहोस
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको दुरावस्थाबाट मुलुकलाई मुक्त गर्न जनताले अबको चुनावमा ‘बोल्ड’ निर्णय गर्नुपर्ने बताए । ‘बेतिथि, विकृति र अन्याय बारे चिन्ता गरेर मात्र गरेर हुन्न, साहसिक निर्णय गर्नुपर्ने हुन्छ’ उनले भने ।...
पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच दलीय गठबन्धन गरेर चुनाव लड्नु ठगी भएको बताएका छन्। शनिबार काठमाडौंको खुलामञ्चमा आयोजित उपत्यका भेलामा बोल्दै उनले गठबन्धन गरी चुनाव लड्नु ठगी गर्नु भएको बताएका छन्। उनले गठबन्धन चुनावमा...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देहीको बुटवल उपमहानगर पालिका वार्ड ८ रामनगरमा सङ्घीय सरकारले निर्माण गरेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । शनिवार एक कार्यक्रमको बिच प्रधानमन्त्री देउवाले सम्मेलन केन्द्रको उद्घाटन गरेका...
पुरा पढ्नुहोस
बुटवल । बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज (शनिबार) उद्घाटन गरिंदैछ । सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । एक अर्ब ११ करोड रुपैयाँको लागतमा बनेको सम्मेलन केन्द्रको बिहान १०...
पुरा पढ्नुहोस
काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका...
पुरा पढ्नुहोस
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नंं. १३ ले हिन्दुनारीहरुको महान पर्व तीजको उपलक्ष्यमा तीज गीत प्रतियोगिता गर्ने भएको छ । लोप हुदै गएको कला सस्कृतीको जगेर्ना गर्ने हेतुले वडाले यो प्रतियोगीता गर्न लागेको हो । यहि...
पुरा पढ्नुहोस
