विशेष

ललितपुरका विभिन्न तीन क्षेत्रमा मङ्गलबार बिहान ७ बजेदेखि मध्यरातिसम्म कर्फ्यू आदेश

ललितपुर। ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरिइएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मङ्गलबार बिहान ७ देखि राति १२...

पुरा पढ्नुहोस
मध्यरातदेखि नै चल्न थाल्यो सामाजिक सञ्जाल

काठमाडौं । दर्ता गर्न नआएको भन्दै सरकारले बन्द गरेको सामाजिक सञ्जाल प्लेटफर्महरू गए रातिदेखि नै खुल्न थालेको छ। सोमबार काठमाडौं लगायत देशका विभिन्न सहरहरूमा जेनजीले गरेको प्रदर्शनपछि बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बन्द गर्ने निर्णय भएका...

पुरा पढ्नुहोस
प्रयास साकोसद्वारा ५ लाखको दुर्घटना विमा रकम हस्तान्तरण

तामनगर । प्रयास बचत तथा ऋण सहकारी संस्था लि।को शेयर सदस्यको दुर्घटनामा परि उपचारको क्रममा यहि असार १ गते ज्यान गुमाउनु भएका स्व। हरिहर गुप्ताकी धर्मपत्नी श्री फुलमती गुप्तालाई एक कार्यक्रम मार्फत दुर्घटना विमा...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरक संघको तीज मिलन तथा पारिवारिक भेटघाट कार्यक्रम सम्पन्न

उपकार अनलाइन, सैनामैना । तिनाउ पश्चिम वितरक संघले आयोजना गरेको तीज मिलन तथा पारिवारिक भेटघाट कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा संघका सम्पूर्ण सदस्य,...

पुरा पढ्नुहोस
सैनामैना–३ मा आमा समूहको नियमित बैठक तथा तीज मिलन सम्पन्न

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–३ अन्तर्गत वडास्तरीय आमा समूहले नियमित बैठकसँगै तीज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रममा पर्रोहा बोलबम मेला यात्रामा पाँच कन्यालाई सिघारी सहयोग गर्ने समुहका सदस्य सुमित्रा...

पुरा पढ्नुहोस
बौद्धिक अपाङ्गता सेवा केन्द्रमा इनर ह्वील क्लबको विभिन्न सामग्री हस्तान्तरण

विमल गैरे, सैनामैना । बौद्धिक अपाङ्गता सेवा केन्द्र, सैनामैनामा अध्ययनरत विद्यार्थीहरूलाई इनर ह्वील क्लब अफ सैनामैनाले सरसफाइका विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको छ । क्लवकी अध्यक्ष दुर्गामाया श्रेष्ठकी छोरी ईश्मारिका श्रेष्ठ तथा क्लबका सदस्यहरू विष्णुमाया गौतम र...

पुरा पढ्नुहोस
सैनामैनामा जनै पूर्णिमाको रौनकः दुर्गा मन्दिरमा पौराणिक महत्वसँगै पूजा

सैनामैना । रूपन्देहीको सैनामैना-३ मा रहेको दुर्गा भवानी मन्दिर र निर्माणाधीन शैलपुत्री धाममा आज जनै पूर्णिमाको अवसरमा विशेष पूजा र जनै पुज्ने कार्यक्रम सम्पन्न भएको छ। यस वर्ष करिब ३०० भन्दा बढी श्रद्धालु भक्तजनहरूले...

पुरा पढ्नुहोस
सैनामैना माविमा रक्तदान, ५२ युनिट रगत संकलन

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा (पर्रोहा) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विधालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । उपशाखाकी...

पुरा पढ्नुहोस
कला र संस्कृतिको संरक्षणमा समर्पित सैनामैनामा लाखे नाच श्रावण २४ गते

विमल गैरे, सैनामैना । कला र संस्कृतिको पहिचान, संरक्षण र प्रवद्र्धन हाम्रो अभियान भन्ने मूल नारासहित श्री नेवाः पूच पर्रोहा, सैनामैनाको आयोजनामा लाखे नाच २०८२ कार्यक्रमको आयोजना हुने भएको छ । श्री नेवाः पूच पर्रोहा, सैनामैनाले...

पुरा पढ्नुहोस
पर्रोहा बोलबम धाममा भक्तजनको घुइँचो, मेयर पाण्डेद्वारा दर्शन

सैनामैना । लगातारको वर्षाको बावजुद पनि रुपन्देहीको सैनामैना–१ मा अवस्थित पर्रोहा बोलबम धाममा साउनको तेस्रो सोमबार हजारौं भक्तजनको घुइँचो लागेको थियो । बिहानैदेखि परेको अविरल वर्षालाई समेत बेवास्ता गर्दै भक्तजनहरूले शिवजीको दर्शन तथा पूजाआजा...

पुरा पढ्नुहोस