शिक्षा / स्वास्थ्य

सैनामैना–३ लाई पूर्ण खोप दिगोपना सुनिश्चित वडा घोषणा

सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ लाई “पूर्ण खोप दिगोपना सुनिश्चित वडा” घोषणा गरिएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. ३ गंगानगर, रुपन्देहीको आयोजनामा सम्पन्न घोषणा समारोह मार्फत वडालाई पूर्ण खोप...

पुरा पढ्नुहोस
चुनाव हारेर पनि जितेको अनुभूति- नेत्र थापाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सैनामैना । मुर्गिया खानेपानी संस्थाको निर्वाचनमा प्राप्त मतलाई सामाजिक सेवासँग जोड्दै नेत्र थापाले पुनः उदाहरणीय सामाजिक कार्य गरेका छन् । निर्वाचनका क्रममा गरेको प्रतिबद्धता अनुसार उनले आज पर्रोहा माध्यमिक विद्यालयमा अध्ययनरत १० जना न्यून...

पुरा पढ्नुहोस
यूजीसीको निर्णय: परोहा क्याम्पस गुणस्तरीय शिक्षाको सूचिमा

सैनामेना । University Grants Commission (यूजीसी) ले रुपन्देहीको सैनामैना–४ स्थित परोहा बहुमुखी क्याम्पसलाई संस्थागत मान्यता (Institutional Accreditation) प्रदान गरेको छ। यूजीसीको बोर्ड बैठक (बैशाख ९, २०८३ / अप्रिल २२, २०२६) को निर्णय अनुसार क्याम्पसलाई औपचारिक...

पुरा पढ्नुहोस
सरस्वती आधारभूत विद्यालयमा नयाँ नेतृत्व चयन, दुवै समितिको जिम्मेवारी महिलाको काँधमा

विमल गैरे, सैनामैना । सरस्वती आधारभूत विद्यालयमा विद्यालय तीनाउ १ पाल्पाको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको नयाँ नेतृत्व चयन भएसँगै विद्यालयमा सकारात्मक सन्देश र उत्साह थपिएको छ। विशेष कुरा के छ भने,...

पुरा पढ्नुहोस
दुधराक्ष देविस्थान खानेपानी संस्थामा खनाल निर्वाचित

विमल गैरे, सैनामैना । दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सैनामैना–६ स्थित रामापुर माध्यमिक विद्यालयमा शनिबार सम्पन्न मतदानमा कुल १,६२४ मतदातामध्ये १,०९४...

पुरा पढ्नुहोस
मुर्गिया खानेपानीको नयाँ समिति पदस्थापित, पहिलो दिनमै समस्या समाधानको पहल

विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको गत चैत २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिको आज पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। लालबहादुर रावल नेतृत्वको नयाँ टिम पदस्थापनासँगै औपचारिक रूपमा जिम्मेवारी सम्हालेको...

पुरा पढ्नुहोस
मुर्गिया खानेपानीमा उपभोक्तालाई पानीबाटै वञ्चित, सम्बन्धित निकाय व्यस्त भन्दै पन्छियो

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियामा रहेको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको लापरवाहीका कारण स्थानीय बासिन्दा आधारभूत अधिकारबाटै वञ्चित हुन पुगेका छन्। विशेषगरी सैनामैना–३ दर्खासी टोलका केही घरधुरीमा विगत केही दिनदेखि...

पुरा पढ्नुहोस
बुद्ध इङ्लिस स्कुलमा कक्षा ३ सम्मको नतिजा सार्वजनिक, बाँकी कक्षाको नतिजा भोलि

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–७ देउवापारस्थित बुद्ध इङ्लिस स्कुलले कक्षा नर्सरीदेखि कक्षा ३ सम्मको नतिजा सार्वजनिक गर्दै पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने...

पुरा पढ्नुहोस
जन्मदिनमा अनुकरणीय उदाहरण, शिक्षाप्रेमी अन्जु पाण्डेद्वारा २ लाख बढीको अक्षय कोष स्थापना

उपकार अनलाईन, सैनामैना । सैनामैना–८ निवासी समाजसेवी तथा शिक्षाप्रेमी अन्जु पाण्डेले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै एक प्रेरणादायी कार्य गर्नुभएको छ। उहाँले छोरा रबिन पाण्डे र छोरी रन्जिता पाण्डेको सहयोगमा स्वर्गीय बुवा नुमलाल पाण्डे,...

पुरा पढ्नुहोस
सिप र सोचको बहस: सिद्धार्थ पोलिटेक्निकल कलेजमा चिया संवाद सम्पन्न

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा सञ्चालित सिद्धार्थ पोलिटेक्निकल कलेजमा “चिया संवाद तथा प्यानल छलफल” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कलेजका सामान्य चिकित्सा दोस्रो वर्षमा अध्ययनरत छात्र–छात्राहरूको सक्रिय पहलमा आयोजना गरिएको उक्त कार्यक्रमले बुटवल...

पुरा पढ्नुहोस