Breaking News ( ब्रेकिंग )

ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई तारेखमा छोड्न आदेश

काठमाण्डाै । जिल्ला अदालत काठमाण्डाैले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जना सबैलाई तारेखमा छोड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न...

पुरा पढ्नुहोस
कपिलवस्तुको शुद्धोधनमा एक दम्पतिले गरे आत्महत्या

कपिलवस्तु । बिश्व आत्महत्या रोकथाम दिवसको पुर्व सन्ध्यामा कपिलवस्तुमा एक दम्पतिले एकै साथ आत्महत्या गरेका छन । शुक्रवार राति शुद्धोधन गाउँपालिका– ३ कटभरियाका २२ बर्षिय दुर्गेश मल्लाह र उनकी श्रीमति २१ बर्षिया सलोचना मल्लाले...

पुरा पढ्नुहोस
तराईमा विषालु सर्पको बिगबिगी

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पछिल्लो समय सर्पदंशका बिरामीको सङ्ख्या बढेको छ । अहिले दैनिकजसो पानी परिरहेको र सर्पले ओभानो ठाउँ खोज्ने भएकोले सर्पहरू घरभित्र पस्दा तराईमा सर्पको बिगबिगी बढेको हो । तराईमा भदौ महिनालाई...

पुरा पढ्नुहोस
शिवराजमा घाँस काट्नेक्रममा करेन्ट लागेर एकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा घाँस काट्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका –१ बनकसबासामा बस्दैआउनुभएका धनबहादुर थापा रहेको प्रहरीले जनाएको छ । आइतवार बिहान अन्दाजी ९ बजेतिर विद्युतको पोल नजिकैको रुखमा...

पुरा पढ्नुहोस
रुपन्देहीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

उपकार अनलाईन, सैनामैना । शुद्धोधन–१, रुपन्देहीमा रहेको शिशैं माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुद्धोधन गाउँपालिका वडा नं. १ को वडा कार्यालय, सैनामैना क्लिनिक, खिमादेवी डेन्टल प्रा।लि। तथा श्री कृष्ण...

पुरा पढ्नुहोस
अनेरास्ववियु सैनामैना नगरको पाचौं अधिवेशनः अध्यक्षमा अमृता भट्टराई

प्रदिप ज्ञवाली, सैनामैना। नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सैनामैना नगर कमिटी, रुपन्देहीको पाँचौ नगर अधिवेशन शनिबार मुर्गियामा सम्पन्न भएको छ । अधिवेशनले अमृता भट्टराईको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित...

पुरा पढ्नुहोस
हाम्रो विद्यालयको सातौं श्रृङखला श्री दुर्गा भवानी माध्यामिक विद्यालय

हाम्रो विद्यालयको सातौं श्रृङखला श्री दुर्गा भवानी माध्यामिक विद्यालय सैनामैना–१, बनकट्टा रुपन्देही...

पुरा पढ्नुहोस
न्यूनतम सेवा मापदण्डका आधारमा पिपरा अस्पतालले ५६ प्रतिशत अंक प्राप्त गर्यो

कपिलवस्तु । न्यूनतम सेवा मापदण्डका आधारमा कपिलबस्तुको बाणगंगा स्थित पिपरा अस्पतालले ५६ प्रतिशत अंक प्राप्त गरेको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले मापन गरेको विभिन्न सुचकका आधारमा अस्पतालले सो अंक प्राप्त गरेको हो...

पुरा पढ्नुहोस
६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ

काठमाण्डौ । ६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित

दाङ । निजामती सेवा दिवसकै दिन हिजाे लुम्बिनीमा प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित भएको छ । प्रदेशसभाको हिजाे बसेको २५औँ बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक...

पुरा पढ्नुहोस