Breaking News ( ब्रेकिंग )

नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउ

धनगढी । प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरी पक्राउ परेका छन्। फरार प्रतिवादीको सूचीमा रहेका चौधारी बाँकेमा बिहीबार पक्राउ परेका हुन्। चौधरीलाई कोहलपुरमा समातिएको खबर आएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी अशोक सिंहले...

पुरा पढ्नुहोस
म अभिमन्यु होइन, मेरो मौनता आजसम्मका लागि मात्रै हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् । आफू अभिमन्यु...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ  नचाहिने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले रवि लामिछानेका लागि किन चाहियो पूर्णपाठ भन्दै...

पुरा पढ्नुहोस
सीता एअरलाइन्सले माघ २५ गतेदेखि दाङ–काठमाण्डौ उडान भर्ने

दाङ । माघ २५ गतेदेखि सीता एअरलाइन्सले दाङ–काठमाण्डाै नियमित उडान भर्ने भएको छ । दाङको टरिगाउँ विमानस्थलमा सीता एअरले पहिलो चरणमा हप्तामा दुई दिन उडान भर्ने तयारी गरेको सीता एअरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी...

पुरा पढ्नुहोस
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ

काठमाण्डाै । सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज तोलामा सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगाे हो । यसअघि गएको १२ गते सुनको भाउ...

पुरा पढ्नुहोस
तराईका जिल्लामा हुस्सु र कुहिरो, अन्य क्षेत्रको मौसम सामान्यतया सफा

काठमाण्डौ । तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरो लागेको छ । हिजो पनि दिनभरीजसो तराईका जिल्लामा हुस्सु, कुहिरो लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि दिउँसोसम्म नै हुस्सु, कुहिरो लाग्ने सम्भावना...

पुरा पढ्नुहोस
नेकपा (एमाले) केन्द्रीय लेखा आयोगको ५ औं पूर्ण बैठक लुम्बिनीमा सम्पन्न

कपिलवस्तु । नेकपा (एमाले) केन्द्रीय लेखा आयोगको ५ औं पूर्ण बैठक महत्वपुर्ण निर्णयका साथ सम्पन्न भएको छ । माघ १६, १७ र १८ गते केन्द्रीय लेखा आयोगको ५औं पूर्ण बैठक बुद्ध जन्मस्थल लुम्बिनीमा आयोगका...

पुरा पढ्नुहोस
कपिलवस्तु महोत्सवको तेस्रो दिन आजका मुख्य कलाकारहरु

उपकार अनलाइन, कपिलवस्तु । १३ औं कपिलवस्तु महोत्सवको तेस्रो दिन आज (विहिवार) आधुनिक तथा पप गायक कमल खत्री, लोक तथा दोहोरी गायक दिपक दर्लामी मगर, लोक तथा दोहोरी गायिका सम्झना रणपाल लगायत स्थानीय कलाकारको बेजोड...

पुरा पढ्नुहोस
१३ औं कपिलवस्तु महोत्सवको दोस्रो दिन आज ४ हजार दर्शकद्धारा अवलोकन

उपकार अनलाइन, कपिलवस्तु । १३ औं कपिलवस्तु महोत्सवको दोस्रो दिन ४ हजार दर्शकले अवलोकन गरेका छन् । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा मंगलबारदेखि सुरु...

पुरा पढ्नुहोस
भारतबाट बढेर आयो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाण्डौं । भारतबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमकाअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे ४ रुपैयाँ बढाएर इण्डियन आयल...

पुरा पढ्नुहोस