Breaking News ( ब्रेकिंग )

गठबन्धन गरी जनतामा जानु ठगी हो: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच दलीय गठबन्धन गरेर चुनाव लड्नु ठगी भएको बताएका छन्। शनिबार काठमाडौंको खुलामञ्चमा आयोजित उपत्यका भेलामा बोल्दै उनले गठबन्धन गरी चुनाव लड्नु ठगी गर्नु भएको बताएका छन्। उनले गठबन्धन चुनावमा...

पुरा पढ्नुहोस
रुपन्देही लगानीको गन्तव्य बनेको छ : पूर्व अर्थमन्त्री पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पूर्वाधार विकासका हिसाबले रुपन्देही लगानीको गन्तव्य बन्दै गएको बताएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन समारोहमा बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल, बेलहिया ६ लेन...

पुरा पढ्नुहोस
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

बुटवल । रुपन्देहीको बुटवल उपमहानगर पालिका वार्ड ८ रामनगरमा सङ्घीय सरकारले निर्माण गरेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । शनिवार एक कार्यक्रमको बिच प्रधानमन्त्री देउवाले सम्मेलन केन्द्रको उद्घाटन गरेका...

पुरा पढ्नुहोस
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज प्रधानमन्त्री देउवाले उद्घाटन गर्दै

बुटवल । बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज (शनिबार) उद्घाटन गरिंदैछ । सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । एक अर्ब ११ करोड रुपैयाँको लागतमा बनेको सम्मेलन केन्द्रको बिहान १०...

पुरा पढ्नुहोस
आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर...

पुरा पढ्नुहोस
आज मोती जयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका...

पुरा पढ्नुहोस
एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । बैठक आज ११ बजे केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड,...

पुरा पढ्नुहोस
सेनालाई जनताको विश्वास र भरोसा कायम राख्न प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ । रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास र भरोसा कायम राख्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ । जङ्गी अड्डामा आज बिहीवारदेखि सुरु ुकमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९ु को उद्घाटन समारोहलाई सम्बोधन...

पुरा पढ्नुहोस
८७ दलले प्रतिनिधिसभा चुनावमा भाग लिने

आगामी प्रतिनिधिसभा चुनावमा ८७ वटा राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा भाग लिनका लागि ८७ वटा दल दर्ता भएको जनाएको हो । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५...

पुरा पढ्नुहोस
कपिलबस्तु निर्माण व्यवसायी संघमा अर्यालको प्यानल सहित उम्मेद्वारी घोषणा

कपिलवस्तु । कपिलबस्तु निर्माण व्यवसायी संघको भदौ १७ गते हुन गईरहेका ७ औ अधिबेशनमा सरोज अर्यालले अध्यक्ष प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन । बुधवार होटल तिलौराकोटमा कपिलवस्तु निर्माण व्यवसायी संघको निर्वाचन सन्र्दभमा उम्मेद्वारी घोषणा...

पुरा पढ्नुहोस