Breaking News ( ब्रेकिंग )

बुटवल । संघीय सरकारमा नयाँ गठबन्धन बनेपछि फागुन २८ र २९ लुम्बिनीमा हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मेलन स्थगितसम्बन्धी...
पुरा पढ्नुहोस
काठमाण्डौ । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि हिजो १...
पुरा पढ्नुहोस
काठमाण्डाै । नवनियुक्त तीन जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्यालले आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति...
पुरा पढ्नुहोस
बुटवल । केन्द्रमा सत्ता समीकरण फेरबदलसँगै लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार सङ्कटमा परेको छ । केन्द्रमा नेकपा माओवादी केन्द्रले एमाले, रास्वपा, जसपा लगायतका दलसँग मिलेर नयाँ गठबन्धन बनाएसँगै लुम्बिनी प्रदेश सरकार परिवर्तन हुने...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले फेरिएको राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको बताएका छन् । पटक(पटक निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै रहेको माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालको भनाइ छ । सोमबार सत्ता समीकरण बदलिएसँगै राष्ट्रिय...
पुरा पढ्नुहोस
काठमाडौ । नयाँ सत्ता गठबन्धन बनेपछिको नयाँ मन्त्रिपरिषद्मा गठबन्धनमा रहेका सबै दलले एक/एक जना मन्त्री पठाउने भएका छन् । नयाँ गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा र जसपा छन् । यी चारै पार्टीबाट एक/एक...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रियसभामा निर्वाचित १९ सांसद्ले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।गत माघ ११ गते सम्पन्न चुनावबाट निर्वाचित भएका १९ सांसदहरूले आज बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण...
पुरा पढ्नुहोस
काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको असमझदारीका कारण वर्तमान सत्ता गठबन्धन भत्किएको छ । अब नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको सरकार बन्ने पक्का भएको छ । नयाँ सरकारमा...
पुरा पढ्नुहोस
काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकामा आजबाट दादुरा–रुवेला विरुद्धको खोप अभियान सुरु भएको छ । सैनामैना वडा नं. १ मा रहेको पर्रोहा परमेश्वर नमुना माबिबाट औपचारिक रुपमा खोप अभियानको सुभारम्भ गरिएको हो । सैनामैना नगरपालिकाका...
पुरा पढ्नुहोस
