Breaking News ( ब्रेकिंग )

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक समारोहकाबिच तीन दिने त्रिपिटक (पाठ) कार्यक्रमको उद्घाटन गरेका हुन् । अखिल नेपाल भिक्षु महासङ्घको...

पुरा पढ्नुहोस
जगदीशपुर तालमा प्रत्येक वर्ष घट्न थाले चराहरु

बुटवल । लुम्बिनी प्रदेश सरकारले २०७८ सालमा बृहत् कार्यक्रम गरी कपिलवस्तुको जगदीशपुर ताललाई पन्छी आरक्ष घोषणा गरे पनि प्रत्येक वर्ष यहाँ चराको संख्या घटिरहेको छ । नेपालमा जलपन्छी पानी चरा हरूको महत्त्वपूर्ण बास स्थान मानिने...

पुरा पढ्नुहोस
सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

काठमाण्डौ । सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति भएको छ । हिजो बेलुका भएको वार्तामा पाँच बुँदे सहमति भएको हो । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा दूध...

पुरा पढ्नुहोस
तिलौराकोटस्थित पूर्वी विहार क्षेत्रमा छ्योरतेन भेटियो

कपिलवस्तु। प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटस्थित पूर्वी विहार क्षेत्र उत्खनन गर्दा छ्योरतेन भेटिएको छ । यस वर्ष पनि पूर्वी विहार क्षेत्र र दरबार क्षेत्रभित्र रहेको केन्द्रीय संरचना परिसर थप अनुसन्धानका लागि उत्खनन गरिएको...

पुरा पढ्नुहोस
प्रदेश संघ र स्थानीय तह जोड्ने महत्त्वपूर्ण सेतुः प्रधानमन्त्री

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु भएको बताएका छन्।लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश संरचना संघ र प्रदेशलाइ जोड्ने महत्त्वपूर्ण...

पुरा पढ्नुहोस
बुद्द शिक्षाको प्रचारका लागि देशव्यापी अभियान चलाउनुपर्छ: प्रधानमन्त्री

कपिलवस्तु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्रधानमन्त्री दाहालले उक्त विश्वविद्यालयको १५औँ सभालाई आज सम्बोधन गर्दै शान्तिको सन्देश प्रवाहमा...

पुरा पढ्नुहोस
लुम्बिनीमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि ६० स्थानीय तहद्वारा प्रस्ताव पेश

लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि ६० वटा स्थानीय तहले प्रस्ताव पेश गरेका छन् । प्रदेशका १०९ पालिकामध्ये ६० वटा पालिकाले कार्यक्रम सञ्चालनका लागि आफ्नो योजनासहित प्रस्ताव पेश गरेका हुन् । आएका...

पुरा पढ्नुहोस
भृकुटीमण्डपमा बसेका मिटरब्याज पीडितकाे अवस्था बिग्रँदो

काठमाण्डौ । भृकुटीमण्डपमा बसेर आन्दोलन गर्दै आएका मिटरब्याज पीडितहरूको अवस्था दयनीय बन्दै गएको छ । माघ १६ गते पूर्व र पश्चिमबाट पैदलयात्रा शुरु गरेका पीडितहरू काठमाण्डौमा आएको पनि १० दिन भइसकेको छ । तर...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय शिखर सम्मेलनले लुम्बिनीलाई ब्राण्डिङ गर्नेछ: मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा यही फागुन २८ र २९ गते हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनको मुख्य उद्देश्य लुम्बिनीको अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ गर्नुरहेको बताउनुभएको छ । बालबालिका, विकास र शान्तिका लागि...

पुरा पढ्नुहोस
नेदरल्याण्ड्सविरूद्ध नेपालको सानदार जित

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको जित हात पारेको छ । कीर्तिपुर मैदानमा १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४६,...

पुरा पढ्नुहोस