Breaking News ( ब्रेकिंग )
कालीकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको सन्दर्भ जोड्दै अदालतको आदेशबाट सरकार संचालन गर्ने काम प्रतिगमन भएको आरोप लगाएका छन् । आइतबार एमाले कालीकोटद्वारा रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले...
पुरा पढ्नुहोस
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ । इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रत्यक्षदर्शी एवं पत्रकार प्रकाश सिग्देलले जानकारी...
पुरा पढ्नुहोस
काठमाडौं । पाकिस्तानलाई हराउँदै अष्ट्रेलियामा जारी आईसिसी टी–२० विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ। पाकिस्तानले दिएको १३८ रनको मध्यम लक्ष्य इङ्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। इङ्ल्याण्डलाई जिताउन बेन स्टोक्सले अर्धसतकीय इनिङ्स खेले। उनले...
पुरा पढ्नुहोस
काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान खेल्दैछन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । टी–२० विश्व कपको यो...
पुरा पढ्नुहोस
काठमान्डौं । धादिङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ र प्रहरीका अनुसार शनिबार राति ८: २० बजे ज्वालामुखी गाउँपालिका ४ टारीमा जिप दुर्घटना भएको हो। टारीबाट अर्याल गाउँ जाँदै गरेको ग १ ज...
पुरा पढ्नुहोस
बुटवल । एमाले पोलिटब्यूरो सदस्य ठाकुर गैरले सत्यवती क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको नयाँ गन्तव्य बनाउने बताएका छन् । पाल्पा–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गैरेले तिनाउँ गाउँपालिका–४ सत्यवतीमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा यस्तो बताएका...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चार नम्बरमा जेसिज कपिलवस्तुले क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार र प्रदेश सभा क का उम्मेद्वारहरु र जनता बिच अन्तरक्रिया कार्यक्रम गरेको छ । उम्मेद्वार, विभिन्न पार्टीका...
पुरा पढ्नुहोस
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदान हुने दिन पास बिनाका सवारी साधन सवारी साधन चलाउन नपाइने भएको छ। निर्वाचन आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य...
पुरा पढ्नुहोस
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी...
पुरा पढ्नुहोस
काठमान्डौं । रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तानमा नियुक्त गरेको हो। नियमित कप्तान सन्दीप लामिछानेको बर्खास्तपछि रोहितले टोलीको नेतृत्व गर्ने अवसर पाएका हुन्। यसअघि...
पुरा पढ्नुहोस
