Breaking News ( ब्रेकिंग )

दाङ । प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीमा दिउँसो १२ बजेतिर आएको पहिरोले बमबहादुर बुढा मगरको घर बगाउँदा ६ जना बेपत्ता भएका वडाध्यक्ष डिलबहादुर घर्ती मगरले...
पुरा पढ्नुहोस
बाणगंगा । कपिलवस्तु नेपाली कांग्रेस बाणगंगाका उपसभापति रमेश चन्द्र भुसालले खुल्ला पत्र लेख्दै गठबन्धनका नाममा माओवादीको चुनाव चिन्ह हसिया हथौडामा भोट नहाल्ने बताएका छन् । बाणगंगा नेपाली कांग्रेस नगर कार्यसमितिमा उप सभापतिमा भारी मतले...
पुरा पढ्नुहोस
पाल्पामा खोलाले बगाउँदा पाँच वर्षिय बालिकाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–६, ठिमुरेस्थित मन्दी खोलाले बगाएर बिहीबार एक बालिकाको मृत्यु भएको हो । मृत्यु हुने बालिका रिब्दीकोट–५, नयाँटोलकी पाँच वर्षकी प्रिन्सु पचभैया हुन्। बिहीबार अपराह्न...
पुरा पढ्नुहोस
बुटवल । निरन्तरको वर्षाले विभिन्न ठाउँमा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ । यसैबीच सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल–पाल्पा सडक आज विहानैदेखि अवरुद्ध भएको छ । सिद्धबाबा नजिकै सडकमाथिबाट ढुङ्गा तथा गग्रेटोसहितको...
पुरा पढ्नुहोस
काठमाडौं । सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा)अनुपस्थित भएको छ । सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तर जसपाका नेताहरु भने नआएको एक सहभागीले बताए । जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर...
पुरा पढ्नुहोस
काठमाडौँको चन्द्रागिरिमा पहिरोले पुरिएर तीन जनाको निधन भएको छ । नगरपालिकाको वडा नम्बर–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्रमा माथिबाट आएको पहिरोले पुर्दा ३ जनाको निधन भएको चन्द्रागिरि २ का वडा...
पुरा पढ्नुहोस
काठमाडौ । आज आश्विन शुक्ल पक्षको द्वादशी। दशैँको टीका लगाउने क्रम शुक्रबार पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ...
पुरा पढ्नुहोस
काठमाण्डौ । आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो...
पुरा पढ्नुहोस
बारा – जीतपुर सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना...
पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा अबिरल वर्षापछि आएको बाढीका कारण विभिन्न जिल्लामा गरी हालसम्म चार जनाको मृत्यु भएको छ । दाङमा दुई जनाको मृत्यु भएको छ भने अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु भएको हो। त्यस्तै दाङमा...
पुरा पढ्नुहोस
