Breaking News ( ब्रेकिंग )

समानुपातिकको बन्दसूची बुझाउने दिन आज र भोलि

काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएरातिदेखि सकिएपछि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ । आजदेखि राजनीतिक दलहरुलाई समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि...

पुरा पढ्नुहोस
कपिलवस्तुको बाणगंगामा आज शोक विदा

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आज (आइतबार) शोक बिदा दिने भएको छ । बाणगंगा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तिको निधनको शोकमा नगरपालिकाले आज (आइतबार) नगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको हो । जसमा नगरपालिकाको...

पुरा पढ्नुहोस
संवैधानिक व्यवस्था अनुसार संसद विघटन गरेको हुँ :ओली

काठमाण्डौ। प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्थाअनुसार आफूले संसद विघटन गरेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा अध्यक्ष ओलीले आफूले २ पटक गरेको संसद विघटनको बचाउ गर्दै...

पुरा पढ्नुहोस
पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३ हजार ७ सय ४० जनाको नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...

पुरा पढ्नुहोस
अछाम अपडेट, पहिरोमा परेर मृत्यु हुनेको संख्या २२ पुग्यो

धनगढी । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद...

पुरा पढ्नुहोस
अछाम अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो, ९ जना बेपत्ता

धनगढी । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस
आज असोज १ गते, विश्वकर्माको पूजा

बुटवल । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी...

पुरा पढ्नुहोस
अछाममा पहिरोले पुरिएर ८ जनाको मृत्यु, १० जना बेपत्ता

धनगढी । अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मैत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ । कमलबजार नगरपालिका–६...

पुरा पढ्नुहोस
कपिलवस्तुको शिवराजमा बस पल्टिदा २० जना घाईते

कपिलवस्तु । पुर्व पश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ शिवपुरमा शनिवार बिहान ४ बजेतिर बस पल्टिदा २० जना घाईते भएका छन । काठमाण्डौ देखि धनगढीकालागि हिडेको सुदुर पश्चिम प्रदेश ०१–००१ ख...

पुरा पढ्नुहोस
भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको...

पुरा पढ्नुहोस