Breaking News ( ब्रेकिंग )

एन प्याब्सन रुपन्देहीको अध्यक्षमा केसी चयन

बुटवल । राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) रुपन्देहीको १० औँ वार्षिक साधारण सभा तथा पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष बिल गुरुङले नवनिर्वाचित अध्यक्ष तिलब केसीलाई...

पुरा पढ्नुहोस
लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अति भारी वर्षा हुने

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ । हाल देशका पहाडी भूभागलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया...

पुरा पढ्नुहोस
दसैँका लागि हवाई टिकट बुकिङ सुरु, बसको असोज पहिलो हप्तादेखि

काठमाडौँ। दसैँ आउन एक महिना बाँकी रहँदा यात्रुले हवाई टिकट बुकिङ गर्न थालेका छन् । बसका टिकट असोज पहिलो हप्तादेखि खुला गर्ने भनिएको छ । एयरलाइन्सहरूले दसैँका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् तर पछि अभाव हुने...

पुरा पढ्नुहोस
कर्मचारीलाई खाजा समय ३० मिनेट मात्र

काठमाडौँ । सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा...

पुरा पढ्नुहोस
सैनामैना व्यापार संघले मनायो ११ औं स्थापना दिवस

सैनामैना। सैनामैना व्यापार संघले एघारौं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । संघको कार्यालय परिसरमा एक संक्षिप्त समारोहबीच संघले स्थापना दिवस मनाएको हो । संघका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको स्थापना दिवस समारोहको...

पुरा पढ्नुहोस
सैनामैना उद्योग वाणिज्य सङ्घले मनायो ११ औं स्थापना दिवस

कृष्ण भण्डारी, सैनामैना । रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा अवस्थित सैनामैना उद्योग वाणिज्य सङ्घले आफ्नो स्थापनाको एघारौं वर्षलाई भव्यताका साथ मनाएको छ। व्यापारी, व्यवसाय र आम उपभोक्ताको हितको लागि खोलिएको संस्था हो यो । कार्यक्रमका प्रमुख अतिथि...

पुरा पढ्नुहोस
आज हरितालिका तीज मनाइँदै

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य...

पुरा पढ्नुहोस
बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता

बागलुङ । बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति बग्दा सोही ठाउँका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको...

पुरा पढ्नुहोस
राष्ट्र बैंकले अहिलेको दशैँमा नयाँ नोट नसाट्ने

काठमाडौँ । यो दसैँमा नेपाल राष्ट्र नयाँ नोटको ठाउँमा सुकिला नोट सटही गर्ने भएको छ । यसअघिको दसैँमा पुराना नोटसँग नयाँ नोट साट्ने चलन थियो । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा।डिल्लीराम पोखरेलका अनुसार नयाँ...

पुरा पढ्नुहोस
खोलाले बगाएर बेपत्ता २ युवाको शव फेला

अर्घाखाँची । नुहाउनेक्रममा खोलाले बगाउदा बेपत्ता २ जनाको शव फेला परेको छ । कपिलबस्तु जिल्ला बाणगंगा नगरपालिका २ का २८ वर्षिय उमेश पौडेलको शव ढाव कुलाको बाधमा भेटिएको हो भने किशोर रास्कोटीको शव हडाह...

पुरा पढ्नुहोस