Breaking News ( ब्रेकिंग )

सहमती कार्यान्वयन नहुदाँ पर्रोहा क्याम्पसको चुनाव विवादमा

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदका लागि स्वतन्त्रबाट उठेका युवा उम्मेद्वार नेत्र थापाले सामाजिक सञ्जाल फेशवुक मार्फत असन्तुष्ट जायर गरेका छन् । नेकपा एमाले सहितको गठवन्धन विरुद्ध...

पुरा पढ्नुहोस
दाहाल र शर्माबीच राष्ट्रिय सभा अध्यक्षमा प्रतिस्पर्धा हुने

कठमाण्डौ । राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेस र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै दलले आआफ्ना उम्मेद्वार उठाउने निर्णय गरेका छन् । भोलि हुन लागेको चुनावमा नेकपा माओवादी केन्द्रले...

पुरा पढ्नुहोस
कार्तिकदेखि हराएका कपिलवस्तुका आयुषको शव फेला

बाणगंगा । गत कार्तिक देखि हराइरहेका आयुष बस्नेतको शव फेला परेको छ । कपिलवस्तु बुद्धभूमि नगरपालिका १ वीरपुर घर भएका बस्नेत गत कार्तिक १२ गतेदेखि हराइरहेका थिए । काठमाडौंँबाट घर हिडेका उनी हराएको भन्दै घरपरिवारले...

पुरा पढ्नुहोस
ग्याल्पो ल्होसार पर्व आज मनाइँदै, आज सार्वजनिक बिदा

काठमाडौं । आज ग्याल्पो ल्होछार पर्व मनाइँदै छ । शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होछार मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका...

पुरा पढ्नुहोस
हर्षका आशु खसाल्दै भने, ६३ बर्षको उमेरमा भए पनि नागरिकता बन्यो

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं ३ निवासी तक देवी पाइजाले ६३ बर्षको उमेरमा नागरीकता प्राप्त गर्नुभएको छ । म्याग्दी जिल्ला धवलागिरी गाउँपालिकामा वि.सं २०१७ सालमा जन्मनुभएको पाइजा सानै उमेरदेखी भारतको सिम्लामा आफ्नो...

पुरा पढ्नुहोस
एकै दिन बने १२ सय ५० जना अल्पकालीन भिक्षु

भैरहवा। लुम्बिनीमा एकै दिन १२ सय ५० जना अल्पकालीन भिक्षु बनेका छन्। बुद्धमार्गमा हिँड्ने पहिलो खुट्किलोका रूपमा हेरिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि शनिबार लुम्बिनीमा प्रव्रज्या कार्यक्रम गरिएको थियो। मायादेवी मन्दिर परिसरमा एकै दिन १२...

पुरा पढ्नुहोस
माओवादीले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको देवेन्द्र पौडेलले जानकारी दिए । पार्टीपंक्तिले भने ६ वर्षे...

पुरा पढ्नुहोस
सेवा ठप्प हुनेगरी तिनाउका सबै जनप्रतिनिधि पोखरा यात्रामा निस्किँदै

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकासहित ६ वटै वडामा फागुन २७ र २८ गते जनप्रनिधिबाट हुने सिफारिस लगायतका काम हुने छैनन् । गाउँपालिका तथा वडाका कार्यालयहरुले सोही अनुसार सेवाग्राहीलाई जानकारी गराएका छन् । उक्त दिन कुनै...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

बुटवल । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत फागुन ३० गते लिने तयारी गरेका छन्। शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत फागुन ३० गते लिने तयारीबारे छलफल भएको प्रमुख...

पुरा पढ्नुहोस