Breaking News ( ब्रेकिंग )

लुम्बिनीमा नेपाल-भारत सांस्कृतिक उत्सव, भारत र चीनको पक्की पुल बन्न चाहन्छौं : मन्त्री किराँती

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचको पक्की पुल बन्न चाहेको बताएका छन् ।भारतीय दूतावासले बुद्धजन्मस्थल लुम्बिनीमा आयोजना गरेको भारत–नेपाल साँस्कृतिक उत्सवलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाण्डौ । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ । राष्ट्रसङ्घको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न...

पुरा पढ्नुहोस
सैनामैनामा बुधवार राती सहकारी र मनि ट्रान्सफरमा कसरी भएको थियो चोरी (हेनुहोस् पुरा भिडियो)

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा बुधवार राती दुइवटा सहकारी र एक मनि ट्रान्सफरमा चोरी भएको छ । सैनामैना नगरपालिका वडा नं. ८ बासगढीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडबाट करीब ५५ हजार नगद...

पुरा पढ्नुहोस
सैनामैनामा भुस्याहं कुकुर नियन्त्रणका लागि खोप तथा बन्ध्याकरण शिविर सुरु

सैनामैना । रुन्देहीको सैनामैना नगरपालिका ले पालिका भित्र रहेका भुस्याहा (सामुदायिक) कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण शिविर सुरुवात गरेको छ । पालिका भित्र रहेका सबै ११ वटा वडामा रहेका भुस्याहा र घरपालुवा कुकुर व्यवस्थापनको लागि...

पुरा पढ्नुहोस
१४ औँ कपिलवस्तु महोत्सव : दोस्रो दिन करिब ४ हजार दर्शकको उपस्थिती

कपिलवस्तु । आज १४ औँ कपिलवस्तु महोत्सवको दोस्रो दिन करिव ४ हजार दर्शकहरुले अवलोकन गरेका छन । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा चारनम्बरको बुद्ध रङ्गसालामा विहिवारदेखि सुरु भएको महोत्सवको दोस्रो दिन उक्त सङ्ख्यामा दर्शकहरुको उपस्थिती...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा ६७ प्रतिशत घरपरिवार कृषिमा आबद्ध

लुम्बिनी । लुम्बिनी प्रदेशमा ६७ प्रतिशत घरपरिवार कृषिमा आबद्ध रहेको पाइएको छ ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहिबार बुटवलमा सार्वजनिक गरेको राष्ट्रिय कृषिगणना २०७८ को प्रदेशस्तरीय नतिजा सार्वजनिक कार्यक्रममा नेपालमा कुल घरपरिवार ४१ लाख ३०...

पुरा पढ्नुहोस
जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो

तिलोत्तमा । जनता समाजवादी पार्टी (जसपा), नेपालको लुम्बिनी प्रदेशस्तरीय तीनदिने राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जसपा, नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा लुम्बिनीमा सम्पन्न प्रशिक्षणमा संघीय लोकतान्त्रिक गणतन्त्र, जनआन्दोलन, मधेश, थरुहट लगायत...

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो सुनकाे छानबिन गर्न समिति गठन

काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएकाे १४ किलो सुनकाे छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । विमानस्थलबाट बरामद भएकाे १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै आज शुक्रवार विभागले...

पुरा पढ्नुहोस
पाल्पाको तिनाउमा रहेको दोभान माविले मनायो हीरक महोत्सव

उपकार अनलाईन, रुपन्देही । पाल्पाको तिनाउ गाउँपालिका–२ मा अवस्थित दोभान माध्यमिक विद्यालयले विहिबार आफ्नो हीरक महोत्सव मनाएको छ । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्राविधिक एवम् व्यवसायिक शिक्षाले नै समाजको परिवर्तन सम्भव...

पुरा पढ्नुहोस
राजनैतिक दलहरुको नेतृत्व र बाटो परिवर्तन गर्न आवश्यक : भण्डारी

कपिलवस्तु । नेपालका हरेक राजनैतिक दलहरुले अब बाटो र नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको सांसद चन्द्र भण्डारीले बताउनुभएको छ । राजनैतिक दल र ति दलका नेताहरुको काम बाट जनताका जनअपेक्षाहरु पुरा हुन नसकेको भन्दै...

पुरा पढ्नुहोस