Breaking News ( ब्रेकिंग )

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–३ अन्तर्गत वडास्तरीय आमा समूहले नियमित बैठकसँगै तीज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रममा पर्रोहा बोलबम मेला यात्रामा पाँच कन्यालाई सिघारी सहयोग गर्ने समुहका सदस्य सुमित्रा...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । बौद्धिक अपाङ्गता सेवा केन्द्र, सैनामैनामा अध्ययनरत विद्यार्थीहरूलाई इनर ह्वील क्लब अफ सैनामैनाले सरसफाइका विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको छ । क्लवकी अध्यक्ष दुर्गामाया श्रेष्ठकी छोरी ईश्मारिका श्रेष्ठ तथा क्लबका सदस्यहरू विष्णुमाया गौतम र...
पुरा पढ्नुहोस
सैनामैना । परम्परागत कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सैनामैना नगरपालिकामा नेवारी समुदायले जनैपूर्णिमाका दिन लाखे नाच कार्यक्रमको आयोजना गरेको छ । श्री नेवाःपूच पर्रोहा, सैनामैनाद्वारा आयोजित यस कार्यक्रममा नेवारी बाजागाजा र सांस्कृतिक झाँकी सहित...
पुरा पढ्नुहोस
सैनामैना । रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा अवस्थित श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको यस वर्षको एक महिने श्रावणी मेला आज भव्य कार्यक्रमका साथ समापन भएको छ। धार्मिक आस्था र जनसहभागिताको अनुपम उदाहरण प्रस्तुत...
पुरा पढ्नुहोस
सैनामैना । रूपन्देहीको सैनामैना-३ मा रहेको दुर्गा भवानी मन्दिर र निर्माणाधीन शैलपुत्री धाममा आज जनै पूर्णिमाको अवसरमा विशेष पूजा र जनै पुज्ने कार्यक्रम सम्पन्न भएको छ। यस वर्ष करिब ३०० भन्दा बढी श्रद्धालु भक्तजनहरूले...
पुरा पढ्नुहोस
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा (पर्रोहा) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विधालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । उपशाखाकी...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना–३, दर्खासी मैदानमा B-Level खुल्ला पुरुष र महिला भलिबल प्रतियोगिता आगामी २०८२ साल भदौ ४ गते देखि ८ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगितामा भाग लिन इच्छुक टोलीहरूले भदौ ३ गते साँझ...
पुरा पढ्नुहोस
विमल गैरे , सैनामैना । रुपन्देहीको सैनामैना–१, बनकट्टामा रहेको दुर्गा भवानी माध्यामिक विद्यालयले कक्षा १२ को बोर्ड परीक्षामा ८८.५२ प्रतिशतको उत्कृष्ट नतिजा प्राप्त गर्दै सैनामैना नगरमै प्रथम हुने ऐतिहासिक सफलता हासिल गरेको छ । यसै अवसरमा...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । कला र संस्कृतिको पहिचान, संरक्षण र प्रवद्र्धन हाम्रो अभियान भन्ने मूल नारासहित श्री नेवाः पूच पर्रोहा, सैनामैनाको आयोजनामा लाखे नाच २०८२ कार्यक्रमको आयोजना हुने भएको छ । श्री नेवाः पूच पर्रोहा, सैनामैनाले...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । भर्खरै सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्ड (NEB) कक्षा १२ को नतिजामा दुर्गा भवानी माध्यमिक विद्यालय, सैनामैना–१, बनकट्टाले नगरमै उत्कृष्ट सफलता हासिल गरेको छ । सैनामैना नगरपालिकामा सामुदायिक र संस्थागत गरी कक्षा १२...
पुरा पढ्नुहोस
