Breaking News ( ब्रेकिंग )

काठमाण्डौ महानगरमा भोलिदेखि भारतीय चलचित्रकाे प्रदर्शन राेक्ने बालेन्द्र शााहको घोषणा

काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलि साेमवारदेखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शन हुन नदिने घोषणा गर्नुभएको छ । भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश चलचित्रको मूल...

पुरा पढ्नुहोस
समाजवादी मोर्चाको घोषणा सोमबार ३ बजे

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी हुने समाजवादी मोर्चाको घोषणा सोमबार हुने भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास...

पुरा पढ्नुहोस
बाढी र पहिरोमा परी २ जनाको मृत्यु, २८ जना बेपत्ता

विराटनगर । कोशी प्रदेशमा गए रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले दिएको...

पुरा पढ्नुहोस
मूल्य नपाएको भन्दै किसान र व्यापारीले कालीमाटीमा गोलभेँडा फाले

काठमाण्डाै । मूल्य नपाएको भन्दै काठमाण्डौको मुख्य तरकारी बजार कालीमाटीमा गोलभेँडा सडकमा फालिएको छ । कालीमाटी बजारका व्यापारी र किसानले गोलभेँडा फालेका हुन् । गोलभेँडाको मूल्य नपाएको भन्दै व्यापारी र किसानले विरोध गर्दै गोलभेँडा सडकमा मिल्काएका थोक...

पुरा पढ्नुहोस
मनसुनसँगै बाढी पहिरोका घटना सुरु : सङ्खुवासभा, पाँचथर र ताप्लेजुङमा २६ जना बेपत्ता

काठमाण्डाै ।  मनसुन भित्रिएसँगै बाढी/पहिरोका घटना सुरु भएका छन् । गएको बुधवारदेखि पूर्वबाट सुरु भएको मनसुन बिस्तारै पश्चिमी क्षेत्रमा फैलिने क्रममा छ । मनसुन भित्रिएको पूर्वी क्षेत्रमा लगातारको वर्षाले क्षति गरेको छ । सङ्खुवासभा,...

पुरा पढ्नुहोस
बाणगंगाको १ सय ६५ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले १ सय ६५ बुदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बाणगंगा नगरपालिकाको १३औँ नगर सभाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । शनिवार बाणगंगा नगरपालिका वडा न. ४...

पुरा पढ्नुहोस
मध्य र पश्चिम तराईमा चर्को घाम र तातो हावा , अर्को हप्तादेखि पानी पर्ने सम्भावना

काठमाण्डौ । गएको बुधवार नेपाल भित्रिएको मनसुन देशभर फैलन ढिलाइ भएको छ । मनसुन देशभर फैलन ढिलाइ भएसँगै मध्य र पश्चिम तराईमा बढेको गर्मी अझै केही दिन कायमै रहने भएको छ। तराई मधेस क्षेत्रमा अझै...

पुरा पढ्नुहोस
वाणगंगाका विद्यालयमा ४ दिन विदा थप, अब ७ गते खुल्ने

कपिलवस्तु । अत्याधिक गर्मी बढेपछि कपिलवस्तुको वाणगंगा नगरपालिकामा थप दुई दिन विदा हुने भएको छ । यसअघि थप गरिएकोमा फेरि ४ दिन थप गरिएको शुक्रबार नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाको अनुसार अब...

पुरा पढ्नुहोस
लुम्बिनीको बजेटबारे प्रतिपक्षको टिप्पणी : कनिका छरे जस्तै छ

बुटवल  । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट कनिका छरे जस्तै भएको टिप्पणी गरेको छ ।शुक्रबार लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटप्रति एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री लीला...

पुरा पढ्नुहोस
रास्वपाको बार्षिक उत्सवमा बृक्षारोपण

 कपिलवस्तु । रास्ट्रीय स्वतन्त्र पार्टीको पहिलो बार्सिक उत्सव को अवसर मा मिति २०८०र०३र०१ गतेदेखि ७ गतेसम्मको कार्यक्रम मध्ये १ गते देखि कपिलवस्तु जिल्लामा पनि एक सदस्य एक बिरुवा आफ्नै स्वामित्व र संरक्षण मा एक...

पुरा पढ्नुहोस