Breaking News ( ब्रेकिंग )

यशोधरा बाट तीन लाख रुपैयाँ बराबरका नक्कली सुनका गहना बरामद

कपिलवस्तु । कपिलवस्तुकाे यशोधरा गाउँपालिका-७, मर्यादपुरबाट सशस्त्र प्रहरीले तीन लाख रुपैयाँ बराबरका नक्कली सुनका गहना बरामद गरेकाे छ । भारतबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउँदै गरेका ती गहनालाई हिजाे सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको...

पुरा पढ्नुहोस
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि आचारसंहिता लागू

काठमाण्डाै । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू  भएको छ । निर्वाचन आयोगले आचारसंहिता आउँदो चैत ५ गतेसम्म कायम रहने जनाएको छ । राष्ट्रपतिको चुनाव यहि फागुन २५ गते र उपराष्ट्रपतिको चुनाव...

पुरा पढ्नुहोस
पाचौं सैनामैना महोत्सव आजबाट, प्रदेश सभा सदस्य ढकालले उद्घाटन गर्ने

उपकार अनलाईन, सैनामैना । आजदेखि रुपन्देहीको सैनामैनामा पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव’ सञ्चालन हुदै छ । ‘देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवको सम्पूर्ण...

पुरा पढ्नुहोस
दलित समुदायको लागि ३ दिने क्षमता विकास तालिम सम्पन्न

कपिलवस्तु । बाणगंगा नगरपालिका १ मा फागुन १४ गते देखि संचालन भएको ३ दिने दलित समुदायको लागि क्षमता विकास तालिम मंगलवार एक कार्यक्रमका बिच सम्पन्न गरिएको छ । बाणगंगा नगरपालिका १ को आयोजना तथा...

पुरा पढ्नुहोस
पाचौं सैनामैना महोत्सव भोलीबाट

विमल गैरे, सैनामैना । पाँचौ सैनामैना महोत्सव भोलीबाट सुरु हुदै छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हित संगै सामाजिक एकता” भन्ने मूल नारा रहेको महोत्सव सैनामैना–२, कालिका चोकमा सञ्चालन हुने छ । सैनामैना व्यापार संघको...

पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् पूर्ण

काठमाडौँ । दुई महिना नपुग्दै सत्ता गठबन्धनमा भएको हेरफेरले दुई तिहाइभन्दा बढी मन्त्रालय खाली भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् ।मन्त्रालय बाँडफाँट तत्काल गर्दा उत्पन्न हुन...

पुरा पढ्नुहोस
अस्पतालहरूले बिरामीलाई भरोसा दिलाउन सक्नेगरी उपचार गर्नुपर्छ : प्रदेश स्वास्थ्यमन्त्री पन्थी

सिद्धार्थनगर । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले अस्पतालहरूले बिरामीलाई भरोसा दिलाउन सक्नेगरी उपचार गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औँ वार्षिक उत्सवको मूल समारोहमा बोल्दै स्वास्थ्यमन्त्री पन्थीले प्रदेशको सबैभन्दा महत्त्वपूर्ण अस्पताललाई...

पुरा पढ्नुहोस
दाङको देउखुरीमा विद्युत् हुकिङ गरी चोरी गर्ने ९ जना पक्राउ

दाङ । दाङको देउखुरीमा विद्युत् हुकिङ गरी चोरी गर्ने ९ जना पक्राउ पेरका छन् । राजपुर गाउँपालिका वडा नम्बर ३, ५ र गढवा गाउँपालिकाको वडा नम्बर ४ का विभिन्न ठाउँबाट रात्रिकालीन अनुगमनको क्रममा ९ जना...

पुरा पढ्नुहोस
पैदल यात्रीलाई ठक्कर दिई फरार टिप्पर र चालक cctv को सहयोगमा प्रहरी नियन्त्रणमा ।

उपकार अनलाइन, सैनामैना । रातको समयमा महेन्द्र राजमार्गमा हिडिरहेको पैदल यात्रीलाई ठक्कर दिई फरार रहेको टिप्पर र सो टिप्परको चालकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । फागुन १२ गते राती ११ः४५ बजे रुपन्देही जिल्लाको सैनामैना...

पुरा पढ्नुहोस
यू–१९ विश्व कप एसिया छनाेट : नेपालले हङकङलाई ९ विकेटले हरायाे

काठमाण्डाै । आईसीसी १९ वर्षमुनिको आईसीसी विश्व कप क्रिकेट एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएकाे छ । हङकङलाई हराउँदै नेपालले प्रतियाेगितामा लगातार तेस्राे जित निकालेकाे हाे । हङकङले दिएकाे १ सय २१ रनकाे लक्ष्य...

पुरा पढ्नुहोस