Breaking News ( ब्रेकिंग )

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबार पाटर्ीेको बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा उनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षा गरेका छन् । अध्यक्ष नेपालले कांग्रेसलाई पुँजीवादी वर्गचरित्रको पार्टी तर...
पुरा पढ्नुहोस
पाल्पा । पाल्पा ट्याक्टरले ठक्कर दिँदा दुइ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका -१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँका ३९ वर्षीया मिना थापा मिधुन रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका...
पुरा पढ्नुहोस
वाणगंगा । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ वाणगंगा नगरपालिका वडा न ८ को आयोजनामा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । ६ वटा टिमको सहभागिता रहेको फुटबल...
पुरा पढ्नुहोस
काठमाण्डाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइले भेटवार्ता गर्नुभएको छ । शुक्रवार काठमाण्डाैमा एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु प्रहरीले २१ लाख भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका–१ बस्ने २८ वर्षीय हमिद मुसलमान,...
पुरा पढ्नुहोस
काठमाण्डाै । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । १३ वर्ष पुरानो आगजनीको घटनामा छ महिना कैद सजाय सुनाइएका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी आज शुक्रवार जेल चलान...
पुरा पढ्नुहोस
कपिलवस्तु । मानव र वातावरण सरसफाइ आजको प्रमुख आवश्यकता बनेको छ । स्वस्थ शरीरले मात्र जीवनका अनेकन श्रृङ्खला पार गर्न सक्छ । प्रदूषित वातावरणमा स्वस्थ मानव जीवनको कल्पना समेत गर्न सकिदैन् । कपिलवस्तुको एक...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु । १३ औं कपिलवस्तु महोत्सवको चौथो दिन आज (शुक्रवार) चर्चित लोक तथा दोहोरी गायक प्रकास सपुत र लोक तथा दोहोरी गायिका सपना गाहा मगर लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने कपिलवस्तु उद्योग...
पुरा पढ्नुहोस
कपिलवस्तु । विश्व सिमसार दिवसको अवसरमा कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा अवस्थित विश्व सिमसार क्षेत्रमा सुचिकृत जगदीशपुर ताल परिसरको सरसफाइ गरिएको छ । कपिलवस्तुको प्रमुख पर्यटकिय स्थलको रुपमा रहेको जगदीशपुर ताललाई प्रवद्र्धन गर्ने उद्देश्यले मानव अधिकार...
पुरा पढ्नुहोस
बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजनीतिक अस्थिरता नै मुलुकको सबैभन्दा प्रमुख समस्या भएको बताउनुभएको छ । बिहीबार एनटिभी कोहलपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले सो कुरा बताउनुभएको हो । “यो अस्थिरताबाट...
पुरा पढ्नुहोस
