Breaking News ( ब्रेकिंग )

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहरदरबारमा मतदान सुरु भएको हो । बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्ने कार्यतालिका थियो । तर मतदान...

पुरा पढ्नुहोस
कांग्रेसको संसदीय दलको चुनाव आज, बिहान ८ देखि १० बजेसम्म मतदान

काठमाण्डौ । कांग्रेसको संसदीय दलको चुनाव आज हुँदैछ । मतदान बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ । संसदीय दलको चुनावमा संस्थापन पक्षबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र इतर समूहबाट...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी दर्ता

काठमाण्डाै । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।...

पुरा पढ्नुहोस
बुटवलमा केटा जिस्काउने ७ जना युवती पक्राउ

बुटवल । बुटवलका सडक, चोक तथा सार्वजनिक स्थानमाहरुमा केटा जिस्काउने युवतीहरु पक्राउ परेका छन् । सडकका पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काइरहेका ७ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । १८ वर्षीया किशोरीदेखि ५० वर्षसम्मका...

पुरा पढ्नुहोस
शेखर कोइरालाद्वारा गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउने प्रस्ताव

काठमाण्डाै । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गर्नुभएको छ । आज मङ्गलवार काठमाण्डाैकाे एक हाेटलमा आफू निकट सांसद र केन्द्रीय सदस्यको भेला राखेर कोइरालाले थापालाई...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा लामिछाने चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । संसदीय दलको आज बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए...

पुरा पढ्नुहोस
चिसो बढेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

काठमाण्डौ । देशभर चिसो बढ्न थालेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । केही दिनदेखि तराईमा हुस्सु र कुहिरोले ढाक्न थालेको छ । हुस्सुसँगै चिसो पनि बढेको छ । उच्च पहाडी र हिमाली...

पुरा पढ्नुहोस
गृहजिल्ला पुगेका दाहाल भन्छन : ‘गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुने स्थिति छैन’

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुने स्थिति नरहेको बताएका छन् । सोमबार बिहान गृहजिल्ला चितवन पुगेका अध्यक्ष दाहालले भरतपुर विमानस्थलमा नेपाल प्रेस सेन्टर चितवन शाखाले आयोजना...

पुरा पढ्नुहोस
अहिले नै इन्धनको मूल्य घटाउन सकिदैन : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले मूल्य समायोजन गर्दा इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५ /१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ । आइओसीले...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा कुकुरले खाँदै गरेको अबस्थामा बेवारिसे शिशुको शव फेला

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा बेवारिसे शिशु कुकुरले खादै गरेको अबस्थामा फेला परेको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं १ गुन्टेखोला स्थित माछा पसल नजिकै कुकुरले खाँदै गरेकाे अवस्थामा बेवारिसे शिशु फेला परेको प्रत्यक्षदर्शी बताउछन् । “शिशुको...

पुरा पढ्नुहोस