Breaking News ( ब्रेकिंग )

लुम्बिनीमा बुद्ध जयन्तीको तयारी, प्रधानमन्त्रीलाई निमन्त्रणा

बुटवल । लुम्बिनी विकास कोषले ५६८औँ बुद्ध जयन्ती भव्य रूपमा मनाउने भएको छ । त्यसका लागि तयारी भइरहेको कोषले जनाएको हो । कोषका अनुसार जेठ १० गते बुद्ध जयन्ती एवं लुम्बिनी दिवस समारोह प्रधानमन्त्री पुष्पकमल...

पुरा पढ्नुहोस
एमाले कपिलवस्तु अध्यक्षमा खनाल

कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तुको १० अ‍ौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा बाबुराम खनाल बिजयी हुनु भएको छ । शुक्रवार सम्पन्न निर्वाचनमा खनालले निवर्तमान अध्यक्ष डम्मर शर्मालाई २५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो...

पुरा पढ्नुहोस
संसदको बर्खे अधिवेशन आजबाट सुरू

काठमाडौं । संसदको बर्खे अधिवेशन शुक्रबारबाट सुरू हुँदैछ। प्रतिनिधि सभाको बैठक दिउँसो २ संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। शुक्रबार अधिवेशनको पहिलो दिन भएकाले सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको...

पुरा पढ्नुहोस
पहाडी भेगका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा : दिउँसो रोकिने, भोलि र पर्सि फेरि पर्ने

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका केही पहाडी भेगमा बिहानैदेखि हल्का पानी परेको छ । आज लगातारजसो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार...

पुरा पढ्नुहोस
आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई...

पुरा पढ्नुहोस
सकियो सैनामैना ३ मा १० दिने मादल बजाउने तालिम

उपकार अनलाइन, सैनामैना । सैनामैनाको वार्ड नं ३ ले महिलाहरुलाई १० दिने मादल बजाउने तालिम दिएको छ । मादल बजाउने सिपले महिला दिदी बहिनीहरुको जिवनमा नया आयाम थपिने बिश्वास लिएको सैनामैनाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले...

पुरा पढ्नुहोस
सहिद नारायण पोखरेल स्मृति दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम

उपकार अनलाइन, सैनामैना । सहिद नारायण पोखरेल स्मृति दिवसको अवसरमा रुपन्देहीको सैनामैना ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा आईतबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रमको अवसरमा बोल्दै सहिद नारायण पोखरेल रामापुर...

पुरा पढ्नुहोस
शिक्षकहरुका लागी ३ दिने क्षमता विकास तालिम सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको पर्रोहा बहुमुखी क्याम्पसमा शिक्षकहरुका लागी ३ दिने क्षमता विकास तालिम संचालन भएको हो । तालिममा डा.अजय कुमार मिश्र तथा डा.माया नाथ घिमिरेले सहजीकरण गर्नु भएको थियो । तालिममा रुपन्देहीका...

पुरा पढ्नुहोस
गर्मी बढ्दै गएपछी बुटवल उपमहानगरले दियो विद्यालयलाई विदा

बुटवल । अत्यधिक गर्मी बढ्दै गएपछी बुटवलका विद्यालय २ दिन विदा हुने भएका छन् । बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गरी गत केही दिन देखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा चल्न थालेको...

पुरा पढ्नुहोस
सैनामैनामा अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा रक्तदान कार्यक्रम

सैनामैना । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र रुपन्देही खानेपानी संस्था कर्मचारी समितिको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना-१ मा अवस्थित सैनामैना खानेपानी तथा सरसफाइ सस्थाको...

पुरा पढ्नुहोस